Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलकामा मुन्दुम पद मार्गको सिलन्यास

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in जीवन शैली
0
बेलकामा मुन्दुम पद मार्गको सिलन्यास
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बैशाख २१, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिकाको वडा नं ७ बाखामचेङ भन्ज्याङ मा एक कार्यक्रम गरी मुन्दुम पद मार्गको बेलका नगरका नगर प्रमुख अशोक कार्की र उप प्रमुख जिरा राईले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।

मुन्दुम पद मार्ग सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशी नदीको १७ नं झोलुङगे पुल देखी सुरु भै कोसोपा-खुदी-करम चौतारा-रमिते डाँडा-बाखामचेङ भन्ज्याङ-मैनारानी मन्दीर-बाछाना चौक-बाखाबुवा-चुहार हुदै भोजपुरको आमचोक जोडिने छ। स्विस सरकारको ५४ प्रतिशत,प्रदेश पर्यटन,बन तथा बाताबरण मन्त्रालय र स्थानिय सरकारको ४६ प्रतिशतको साझेदारीमा निर्माण हुने पदमार्ग यही आर्थिक बर्ष ८१/८२ भित्र सम्पन्न गरिनेछ ।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

शिलन्यास गर्दै नगर प्रमुख कार्कीले स्थानिय श्रोत,साधन,कला र संस्कृति लाई सदुपयोग गर्दै किरात इतिहास,सभ्यता र स्थानिय पर्यटनको बिकास हुनेमा बिस्वास ब्यक्त गर्नुभयो। कार्यक्रममा वडा नं १ का वडाध्यक्ष दिनेश्वर चौधरी,वडा नं ७ का वडाध्यक्ष निकेस राई,वडा सदस्यहरु,बेलका नगर भुमी आयोगका प्रमुख मनिसा राई,स्थानिय प्रहरीका प्रतिनिधि,पत्रकार, सरोकारवाला ब्यक्ति हरुको उपस्थिति रहेको थियो।

उक्त योजना मुन्दुम निर्माण तथा पुन:निर्माण उपभोक्ता समिति बेलका ७ ले सम्पन्न गर्ने छ।

Previous Post

बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

Next Post

बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly