Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

प्रदेश नं. १ को नाम कोशी किरात हुनुपर्छ बेलका नगर प्रमुख अशोक कार्की

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
प्रदेश नं. १ को नाम कोशी किरात हुनुपर्छ बेलका नगर प्रमुख अशोक कार्की
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२० जेठ २०८० – बेलका।

बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले प्रदेश नं. १ को नाम कोशी किरात हुनुपर्छ भन्ने कुरामा सकारात्मक रहेको बताउनु भएको छ। बेलका नगरपालिका ९ स्थित आदिवासी जनजातीको हलमा नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा आज भएको आदिवासी जनजातीहरुका लागि १ दिने अभिमुखिकरण कार्यक्रममा आफ्नो धारणाहरु प्रस्तुत गर्दै प्रदेश नं. १ को नाम कोशी किरात राख्दा केही नबिग्रीने बताउनु भएको हो।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

प्रदेश नं. १ को नाम कोशी राखिएकोमा पहिचान पक्षधरहरु असन्तुष्ट भएको र अहिले दिनहुँ बिबिध आन्दोलन भइरहेको साथै केहिले ज्यान गुमाउनु परेको त केही गम्भीर घाइते भइरहेकोले यस बिषयमा प्रदेश मन्त्री मण्डल ध्यानाकर्षण हुनु जरुरी भएको जिकिर गर्दै समस्याको समाधान तर्फ उन्मुख हुनु पर्ने आवस्यक भएको बताउनु भएको छ।

“किरात भन्ने शब्द कुनै जाति होइन” उनले भने, “किरात एउटा सभ्यता हो, किरात राई मात्रै होइन।” मुलुक शान्ति तर्फ जानलाई समस्याको समाधान गर्न आवस्यक छ। त्यसैले निर्णायक तहमा बस्ने मन्त्री मण्डलले बेलैमा बिचार पुर्याएर पुनः प्रदेश १ को नाम सच्याउनु को विकल्प नरहेको कार्कीले बताउनु भयो।

उक्त १ दिने अभिमुखिकरण कार्यक्रममामा आदिवासी जनजाति महासंघका केन्द्रिय सचिब प्रशान्त राई, जिल्ला उपाध्यक्ष नबिन राई, आदिवासी जनजाति महासंघ बेलका नगर अध्यक्ष ललित राई, किरात राई यायोक्खा जिल्ला कार्य समिति सचिब सुरेन्द्र खालिङ लगायत अन्य वक्तहरुले अधिकार तथा हकहितको बिषयमा आ-आफ्नो बिचारहरु व्यक्त गर्नु भएको थियो भने करिब ६० जनाले कार्यक्रममा सहभागीता जनाएका थिए।

Previous Post

बेलका नगरपालिकाको आ.व. २०७९/८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post

कृषि मन्त्री भक्ति प्रसाद सिटौलालाई उदयपुरमा टायर बाली नाराबाजी र कालो झण्डा

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
कृषि मन्त्री भक्ति प्रसाद सिटौलालाई उदयपुरमा टायर बाली नाराबाजी र कालो झण्डा

कृषि मन्त्री भक्ति प्रसाद सिटौलालाई उदयपुरमा टायर बाली नाराबाजी र कालो झण्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भोलि सुनाखरी र सुनसरी फाइनल खेल खेल्दै।

भोलि सुनाखरी र सुनसरी फाइनल खेल खेल्दै।

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly