Saturday, August 1, 2026
Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in स्थानीय तह
0
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ असार, बेलका / बेलका नगरपालिकाका नगरप्रमुख श्री अशोक कार्की ज्यूले स्थानीय युवाहरूले बुझाउनुभएको विद्युत् समस्या समाधान सम्बन्धी ध्यानाकर्षण पत्र ग्रहण गर्दै बेलका नगरपालिकामा देखिँदै आएको विद्युत् समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी गराउनुभएको छ।

ध्यानाकर्षण पत्र प्राप्त भएलगत्तै सम्बन्धित निकायमा आवश्यक पत्राचार गरी समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाइएको व्यहोरा समेत नगरपालिकाले जनाएको छ।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

यसै सन्दर्भमा नगरप्रमुख कार्कीले नेपाल विद्युत् प्राधिकरणका केन्द्रीय प्रबन्ध निर्देशक (एमडी) श्री दीर्घायु कुमार श्रेष्ठ ज्यूलाई गत जेठ २४ गते भेट गरी बेलका नगरपालिकामा देखिएको विद्युत् समस्याको स्थायी समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको थियो। उक्त भेटका क्रममा सम्बन्धित निकायबाट समस्या समाधानका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त भएको जानकारी पनि नगरप्रमुखले दिनुभएको छ।

बेलकावासीले लामो समयदेखि भोग्दै आएको विद्युत् समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै काम भइरहेको नगरपालिकाले जनाएको छ।

विद्युत् सेवा बेलकावासीको दैनिक जीवन, कृषि, उद्योग, व्यवसाय तथा समग्र विकास निर्माणसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले स्थानीय सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै स्थायी समाधानका लागि प्रतिबद्ध रहेको नगरप्रमुख कार्कीले बताउनुभएको छ।

केही सामाजिक सञ्जालमा नगरप्रमुखको भूमिकाबारे नकारात्मक टिप्पणीहरू देखिएको सन्दर्भमा सत्यतथ्य बुझेर मात्र सूचना सम्प्रेषण गर्न तथा भ्रम सिर्जना हुने गतिविधिबाट जोगिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

विद्युत् समस्या समाधान जस्तो साझा सरोकारको विषयमा सबै पक्षले सकारात्मक सहजीकरण गर्दै रचनात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै नगरपालिकाले बेलकावासीलाई धैर्यतापूर्वक साथ दिन आग्रह गरेको छ।

Previous Post

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

Next Post

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

by Radio Belaka
Next Post
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Elton John Tells Noel Gallagher What He Thinks About His New Album

“बेलका न.पा. घुमौला” बोलको गीतको शुटिङ बेलका ८ बोप्ताङमा सम्पन्न।

“बेलका न.पा. घुमौला” बोलको गीतको शुटिङ बेलका ८ बोप्ताङमा सम्पन्न।

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly