Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in सहकारी
0
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२३ मङ्सिर बेलका। उदयपुरको बेलका नगरपालिका ९ रामपुर स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ। संस्थाको प्राङ्गणमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष कल्पना राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर उप प्रमुख जिरा राई, बिशेष अतिथि बेलका ९ का वडा अध्यक्ष भरत घिमिरे, साना किसान कृषि सहकारी देउरीका उपाध्यक्ष, अन्य गणेश बस्नेत, सरद कोइराला, कुमारी बैंकका प्रमुख, विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधिहरु, संचालक समिति, लेखा समिति, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

कार्यक्रममा अध्यक्ष कल्पना राउतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। लेखा सुपरिवेक्षण समितिको तर्फबाट सुजता राई ले आ.व.०८०/८१ को ले.प. प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा विभिन्न बिधा अन्तर्गत पुरस्कार वितरण समेत आयोजकले गरेको थियो। जसमा शेयर सदस्य शान्ता कुमारी अधिकारी(फुयाल) कि छोरी एस. इ. इ. मा सामुदायिक विद्यालयबाट प्रदेश टपर मनिषा फुयाललाई नगद तथा सम्मान पत्रले सम्मान गर्नु भयो।

श्री सुर्योदय इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले सहकारी बिशेष र देश भक्ति गीतहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए। साना किसानका उपाध्यक्ष मनकुमारी राई घिमिरेले स्वागत मन्तव्य द्वारा अतिथि एवं उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने व्यवस्थापक शान्ता अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो।

Previous Post

कोशी डान्स च्याम्प सभ्य र भब्य रुपमा सम्पन्न

Next Post

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
Next Post
मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सुर्योदय कपमा रामपुर पब्लिक बिजय।

सुर्योदय कपमा रामपुर पब्लिक बिजय।

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

बेलकामा बस दुर्घटना खाल्डोका कारण ठुला दुर्घटनाको जोखिम ।

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly