Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

Radio Belaka by Radio Belaka
१० महिना अगाडि
in जीवन शैली
0
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

०१ श्रावण, बेलका / बेलका नगरपालिका वडा नम्बर ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्रको आज उद्घाटनसँगै सेवा सञ्चालन सुरु गरिएको छ।

नगरप्रमुख अशोक कार्कीले केन्द्रको उद्घाटन गर्नुभयो। वडाध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख जिरा राई, प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडा नम्बर ३, ८ र ९ का वडाध्यक्षहरू, कार्यपालिका सदस्य, समाजसेवी र कृषकहरूको उपस्थिति थियो।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

केन्द्रबाट कृषक, पशुपालक र माछापालकहरूले उपचार सेवा, बन्ध्याकरण, खोप, बिमा, शिविर, सामान्य अप्रेसन तथा परामर्शसहित अन्य सेवाहरू समेत लिन सक्नेछन्।

बिशेष गरी बेलका नगरपालिका वडा नम्बर ४, ५, ६ र ३ का कृषकहरूले प्रत्यक्ष लाभ लिन सक्ने छन्।

कार्यक्रममा नगरप्रमुख कार्कीले आधुनिक कृषि र व्यवसायिक कृषिमा युवाहरूको सहभागिता बढाउन यस्ता सिकाइ केन्द्र आवश्यक रहेको बताउनुभयो। उहाँले उत्पादनमुखी तालिम, प्रविधि विस्तार र अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

Previous Post

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

Next Post

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np
जीवन शैली

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

by Radio Belaka
Next Post
भाइरल बोप्ताङ डाँडामा सरसफाइ

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा जित ब. मगर।

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा जित ब. मगर।

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly