Monday, December 15, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in शिक्षा
0
नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३१ असार,बेलका / नेकपा एमाले बेलका नगरपालिका वडा नम्बर-४ वडा कमिटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८१ मा बेलका नगरपालिका -४वडामा बसोबास गरि विभिन्न बिद्यालयहरुबाट उतिर्ण भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।

कार्यक्रम मंगलबार लालबजारमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले उदयपुर जिल्ला अध्यक्ष भावत राउत, विशेष अतिथि बेलका नगरपालिका पूर्व नगरप्रमुख दुर्गा कुमार थापा (स्वस्तिक) लगायतले विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।

You might also like

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

नेपाल एमाले वडा नम्बर–४ ले यस वर्ष सर्वोत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याउने नर्थस्टार इङ्लिश बोर्डिङ स्कुलकी रेखा शाहलाई नगद ५१ हजार ६ सय ५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ।

त्यसैगरी, अन्य उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ। सम्मानित विद्यार्थीहरूमा समिक्षा अधिकारी (३.९५ जिपिए), स्मारिका राई (३.९२ जिपिए), खुशी मगर (३.८६ जिपिए), प्रनिशा राई (३.८६ जिपिए), अशिम राई (३.८६ जिपिए), प्रकाश निरौला (३.८३ जिपिए), करुणा चौलागाईं (३.८३ जिपिए), रिजन बस्नेत (३.७३ जिपिए), सिटल राई (३.६९ जिपिए), निखिल निरौला (३.६८ जिपिए), सचिन खड्का (३.८७ जिपिए), सचिना खड्का (३.८७ जिपिए), सिम्रन अधिकारी (३.६७ जिपिए), प्रनिस तामाङ (३.८३ जिपिए), कृति खत्री (३.७५ जिपिए), सृष्टि विश्वकर्मा (३.६१ जिपिए), कृति चौलागाईं (३.६६ जिपिए) र कृष्ण बन (३.६७ जिपिए) छन्।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष भावत राउत र पूर्व नगर प्रमुख दुर्गा कुमार थापाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यले पार्टीले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

Previous Post

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

Next Post

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

Radio Belaka

Radio Belaka

Related Posts

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

by Radio Belaka
बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो
शिक्षा

बेलकामा शिक्षकको कुटपिटबाट छात्रा बेहोस भएको घटना बाहिरियो

by Radio Belaka
कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण
शिक्षा

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

by Radio Belaka
बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न
शिक्षा

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

by Radio Belaka
वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

by Radio Belaka
Next Post
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly