Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in शिक्षा
0
विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२९ असार, बेलका / बेलका नगरपालिका–४, गुरुङ्गचौरीस्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा ‘गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ।

समाजसेवी सोही वडा सिसुवा टोल निवासी भक्त बहादुर बिष्टले आफ्ना पीता स्व .लाल बहादुर बिष्ट र स्व . ससुरा तिलक बहादुर बस्नेतको स्मितिमा अक्षयकोष स्थापनार्थ नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका बिष्टको तर्फबाट उक्त रकम उहाँकी श्रीमती राधादेवी बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङ र प्रधानाध्यापक सम्मर राईलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो।

रकम हस्तान्तरण पछि विद्यालयको तर्फबाट राधादेवी बिष्टलाई सम्मान स्वरुप दोसल्ला ओढाएर कदर पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सम्मर राई र व्यवस्थापन समितिका अध्यक्ष मनोज तामाङले समाजसेवी भक्त बहादुर बिष्टलाई विदेशमा बसेर पनि शिक्षाक्षेत्रमा गरेको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै यस्ता सहयोगले विद्यालय र समुदायलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, वहाँको दीर्घायु र सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।

विद्यालय परिवारले अन्य सहयोगी मनहरुलाई पनि यस पुण्य कार्यमा सहभागी हुन अनुरोध गरेको छ।

Previous Post

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

Next Post

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

नेकपा एमाले बेलका -४ वडा कमिटीद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीहरू सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly