Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in जीवन शैली
0
बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२७ असार, बेलका / बेलका नगरपालिकाको सभाहलमा शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख जिरा राई र जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगी विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

प्रहरी सेवा, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनगुनासोको समाधानका विषयमा नागरिकको प्रत्यक्ष सहभागिता, जवाफदेहिता र समन्वय सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कार्कीले प्रहरी र जनताको सम्बन्ध विश्वासमा आधारित हुनुपर्ने बताउनुभयो। उहाँले शान्ति सुरक्षामा प्रहरीसँग सहकार्य गर्दै सुरक्षित समुदाय निर्माणमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

एसपी हरिहरनाथ योगीले जनताको गुनासो सुन्ने र सुझावलाई कार्यान्वयन प्रक्रियामा यस्ता कार्यक्रमहरू उपयोगी हुने बताउँदै, उदयपुर प्रहरीले नागरिकप्रति उत्तरदायी र जवाफदेही सेवा प्रवाहमा ध्यान दिइरहेको जानकारी दिनुभयो। उहाँले प्रहरी जनशक्ति, अपराध प्रवृत्ति, गस्ती स्थिति, अनुसन्धानका चुनौती तथा सीमित स्रोत र उपकरणको अवस्था बारे पनि अवगत गराउनुभयो। साथै, लागूऔषध, किशोर अपराध तथा महिला र बालबालिका सम्बन्धी हिंसाको नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सामुदायिक प्रहरी संयन्त्र पुनः सक्रिय पार्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले प्रहरी सेवा पारदर्शी, शीघ्र प्रतिक्रिया प्रणालीयुक्त, समावेशी र मानव अधिकारमैत्री हुनुपर्नेमा जोड दिए। उनीहरूले विभिन्न सुझाव, गुनासो र सरोकारका विषयहरू खुला छलफलमार्फत प्रस्तुत गरेका थिए।

कार्यक्रममा नगर उप-प्रमुख, वडा अध्यक्षहरू, विद्यालय तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनतर्फ नगरप्रमुख कार्कीले शान्ति सुरक्षामा थप सुधार ल्याउन नगरपालिकाको तर्फबाट स्रोत व्यवस्थापन र सहकार्यमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Previous Post

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

Next Post

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण – Belakanetwork.Com

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण - Belakanetwork.Com

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly