Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति, समाचार, स्थानीय तह
0
बेलका नगरपालिकाको निति तथा कार्यक्रम पारित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२५ असार, बेलका- बेलका नगरपालिकाको चौधौं नगर अधिवेशन सम्पन्न भएको छ । मंगलबार नगर सभामा आयोजित चौधौं नगर अधिवेशन मार्फत चालू आ.व. को अहिलेसम्म भएका प्रगति संशोधित बजेट तर्जुमाका साथै अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर सभामा बेलका नगरपालिकाका उपप्रमुख जिरा राईले अहिलेसम्म भएका प्रगति प्रतिबेदन संशोधित बजेट तर्जुमाका साथै मध्यवर्ती समिक्षाको प्रतिबेदन पेश गरेकी थिइन । नगरपालिका अन्तर्गत नगरपालिकाले अपेक्षित उपलब्धि हासिल गरेको उनको भनाइ थियो ।

नगर सभाले संशोधित बजेट योजना तथा कार्यक्रम बहुमतले पारित गरेको छ । यसैगरि नगर सभामा सभाध्यक्ष तथा नगर प्रमुख अशोक कार्कीले विभिन्न विषय माथी प्रस्तावहरु गरेका थिए ।

You might also like

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

रामपुर खानेपानी आयोजना स्थलमा स्व. पदम बहादुर खड्का स्मृति रामपुर खानेपानी आयोजना भनी शिलालेख राखिएको अनुमोदन गर्ने सम्बन्धमा, बेलका लेखा समितिको प्रतिवेदन सम परिक्षणका लागि मलेप समक्ष पेश सम्बन्धमा, एम्बुलेन्स र शव वाहन सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नगर अस्पताललाई दिने सम्बन्धमा, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको सम्बन्धमा, चालू आ.व. मा सम्झौता भई कार्य सम्पन्न भएका तर श्रोत अभाव लगायतका भुक्तानी हुन नसकेका योजनाहरुको अगामी आर्थिक वर्षमा भुक्तानी बाकी शिर्षकमा रकम व्यवस्थापन गरि भुक्तानी दिने सम्बन्धमा, उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको सिमा तथा लागत साझेदारी सम्बन्धमा , तलब पारिश्रमिक पुनरावलोकन तथा प्रोत्साहन सुविधा सम्बन्धमा, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुले सेवा निवृत्त कल्याण कोष स्थापना गर्नका लागि कार्यविधि निमार्ण गर्ने सम्बन्धमा र कृषि स्नातकको पारिश्रमिक माग गर्ने सम्बन्धमा नगर सभामा प्रस्ताव पेश गरे ।

नगर सभाको अवसरमा विभिन्न १० वटा विषय सहित अन्य विविध विषयमा छलफल भएको थियो । नगर सभामा प्रस्तुत सम्पुर्ण विषय नगर सभाबाट पारित भएको नगर प्रमुख अशोक कार्कीले बताए । उनका अनुसार तत्कालका लागि नगरपालिकामा अत्यावश्यक रहेका विषयहरूमा नगर सभामा छलफल भएको थियो । नगर सभा सदस्यहरु विच ती विषयमा छलफल भएको अधिकांस विषय पारित गरिएको नगर प्रमुख कार्कीले बताए ।

Previous Post

गिदेरी खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

Next Post

बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

Radio Belaka

Radio Belaka

Related Posts

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
Next Post
बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

बेलकामा चोरीको बिगबिगी, स्थानीयको व्यापक गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा प्रशिक्षण सुरु, भोलि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक राई आउनु हुने।

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा प्रशिक्षण सुरु, भोलि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक राई आउनु हुने।

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

चुरे उत्थानसिलकाे गाेष्टि बराहक्षेत्रकाे २ सामुदायिक वनमा सम्पन्न

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly