Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

Radio Belaka by Radio Belaka
८ महिना अगाडि
in मनोरञ्जन
0
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

मंसिर २२, बेलका । बेलका नगरपालिका–१, आम्बासीमा सहयोगी युवा हातहरु द्वारा आयोजित तथा ह्याप्पी क्लब सह–आयोजक रहने गरी ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ आज एक कार्यक्रम गरी औपचारिक रुपमा उदघाटन भएको छ। आयोजक समितिका अध्यक्ष टिकाराज तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगरपालिका वडा नं १ का वडाध्यक्ष दिनेश्वर प्रसाद चौधरीले एक जोडी परेवा उडाउदै ब्यानर पढेर उदघाटन गर्नुभयो।

आयोजकका अनुसार महोत्सवले स्थानीय कला,संस्कृतिको संरक्षण, युवा सक्रियता तथा सामुदायिक एकता मजबुत साथै आफ्नो स्थानिय ठाउको पहिचान दिन योगदान गर्ने उद्देश्य राखिएको छ। स्थानीय संघ–संस्थाहरू, क्लब तथा समुदायको सहभागितामा आयोजना हुन लागेको यो कार्यक्रमले स्थानिय पर्यटनका लागी आम्बासी विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

कार्यक्रममा राई ईज किङ (राजेसपायल राई) सुगम पोखरेल,शिव परियार,अनु चौधरी, तिर्सना गुरुङ,हास्य कलाकार विल्सन बिक्रम राई,एलिना चौहान,उर्गेन दोङ,सन्नु कुमार,रचना रिमाल रहने छन भने अझ मेलाको थप आकर्षणको रुपमा ISTRI’S BAND लगायत स्थानिय तथा राष्ट्रिय,अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएकोछ।आज बाट सुरुभएको महोत्सब २१ दिन सम्म चल्ने आयोजक समितिका अध्यक्ष टिकाराज तामाङले बताउनुभयो।

Previous Post

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

Next Post

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

गृहमन्त्री सहितको टोलि द्वारा कोशि कटान क्षेत्रको अवलोकन, दीर्घकालीन व्यवस्थापनको लागि अनुरोध गर्दै बेलका नगरपालिकाले बुझायो ज्ञापनपत्र।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly