Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in स्थानीय तह
0
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२२ मंसिर, बेलका / उदयपुरको बेलका नगरपालिका-९, कमलावारीमा स्वर्गीय अभिभावकहरूको सम्झनामा निर्माण गरिएको ‘साकेला स्मृति मञ्च’ आज एक विशेष समारोहका बीच किरात राई यायोक्खा बेलका-९ कमलावारीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

You might also like

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

स्व. ममतामयी आमा दिलमाया राई, स्व. बुवा मानबहादुर राई तथा स्व. नन्दसिं राई लगायतको स्मृतिमा निर्माण गरिएको उक्त मञ्च स्व. मानबहादुर राईका छोरा हर्कराज राईका अनुसार परिवारकै तर्फबाट तयार पारिएको हो। करिब ७ लाख ७५ हजार रुपैयाँको लागतमा बनेको स्मृति मञ्च आजै उद्घाटनसहित हस्तान्तरण गरिएको हो।

कार्यक्रममा किरात राई यायोक्खा कमलावारीले स्वर्गीय अभिभावकहरूको छोराछोरी, बुहारी र नाति–नातिनीलाई मायाको चिनो सहित सम्मान पनि प्रदान गरेको थियो।

स्मृति मञ्च हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा बेलका नगरपालिकाकी उप-प्रमुख जिरा राई, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे, किरात राई यायोक्खा बेलका नगर अध्यक्ष रेनुका राई, राकेश राई, बेलका एफएमका अध्यक्ष महेन्द्र राई सहित स्व. मानबहादुर राईको परिवारका सदस्य, आफन्तजन, समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

Previous Post

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

Next Post

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

by Radio Belaka
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु
स्थानीय तह

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

by Radio Belaka
नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

by Radio Belaka
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव
स्थानीय तह

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

by Radio Belaka
Next Post
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।

प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly