Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in मनोरञ्जन
0
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका नगरपालिका–१, आम्बासीमा सहयोगी युवा हातहरु द्वारा आयोजित तथा ह्याप्पी क्लब सह–आयोजक रहने गरी ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ भव्य रुपमा आयोजना हुने भएको छ।

महोत्सव २०८२ मंसिर २१ गते देखि बेलका नगरपालिका १ आम्बासीमा सञ्चालन हुने चर्चा भएता पनि बिबिध प्राबिधिक कारणले गर्दा भोलि मंसिर २२ गते देखी एक औपचारिक कार्यक्रम गरी सुरु हुने आयोजकले जानकारी गराएको छ।

You might also like

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

कार्यक्रममा राई ईज किङ (राजेसपायल राई) सुगम पोखरेल,शिव परियार,अनु चौधरी, तिर्सना गुरुङ,हास्य कलाकार विल्सन बिक्रम राई,एलिना चौहान,उर्गेन दोङ,सन्नु कुमार,रचना रिमाल रहने छन भने अझ मेलाको थप आकर्षणको रुपमा ISTRI’S BAND लगायत स्थानिय तथा राष्ट्रिय,अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएकोछ।

आयोजकका अनुसार महोत्सवले स्थानीय कला,संस्कृतिको संरक्षण, युवा सहभागितामा वृद्धि तथा सामुदायिक एकता मजबुत साथै आफ्नो स्थानिय ठाउको पहिचान दिन योगदान गर्ने उद्देश्य राखिएको छ। स्थानीय संघ–संस्थाहरू, क्लब तथा समुदायको सहभागितामा आयोजना हुन लागेको यो कार्यक्रमले स्थानिय पर्यटनका लागी आम्बासी विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

Previous Post

दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरको टिमले उचाल्यो

Next Post

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
Next Post
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।

बेलका नगरपालिकाको ४६ घरपरिवारलाई सिरक वितरण।

बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

बेलकामा पहिलो महिला खेलकुद प्रतियोगिता सम्पन्न, बुद्ध बेलका क्लब विजेता

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly