Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली, मनोरञ्जन
0
बेलका मगर संघको आयोजनामा माघ्या सकराटीको बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ माघ २०८० – बेलका। नेपाल मगर संघ बेलका नगर कार्यसमितिको आयोजनामा माघ्या सकराटी तथा सारल्हेस २०८० एवं मौलिक साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। बेलका नगरपालिका ६ स्थित बुद्ध चोक भुम्यास्थलमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो।

“मगर भाषा संस्कार, संस्कृति र पहिचान, सभ्य सु-संस्कृत समाज निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ प्रतिनिधि सभा संघीय संसद एवं उप सभामुख मानवीय इन्दिरा राना को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशिस्ट अतिथि बेलका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई, नेपाल मगर संघ प्रदेश तथा जिल्लाका प्रतिनिधि, नेपाल आदिवासी जनजातिका प्रतिनिधि, किरात राई यायोक्खाबाट प्रतिनिधि, वडा अध्यक्षहरु, विभिन्न जातीय संस्थाका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार अन्य मगर तथा गैर मगर लगायतको बृहत उपस्थिति रहेको थियो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

कार्यक्रममा अतिथि वक्ताहरुले विभिन्न बिषयमा रहेर आ-आफ्नो बिचार धारणा राखेका थिए। साथै शुभकामना पनि आदानप्रदान गरे। गायक शिव थापा मगर ले हुररा लगायत विभिन्न गीत गाएर दर्शकलाई नचाए। त्यसैगरी मोडल तथा डान्सर अस्मिता मगरले नाचेर दर्शकलाई थप मनोरञ्जन दिलाए। साथमा जलकन्या साँस्कृतिक युवा समुह लगायत अन्य स्थानीय कलाकारहरुले पनि बिशेष प्रस्तुतिहरु प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोमान्चक बनाए।

नेपाल मगर संघ बेलका नगर कार्यसमितिका अध्यक्ष कृष्ण कुमार पुर्वछाने मगर को अध्यक्षमा भएको कार्यक्रम सोम कुमार मगरले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष तिलक पिठाकोटे मगरले स्वागत मन्तव्य द्वारा सबैलाई स्वागत गरेका थिए।

Previous Post

बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

Next Post

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
Next Post
बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

प्रकाशलाई घरमै आएर प्रदान गरियो नागरिकता

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly