Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा जित ब. मगर।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा जित ब. मगर।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका । नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समन्वय परिषद उदयपुरको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ। हिजो पौष १४ गते बेलका नगरपालिका ९ स्थित उक्त जनजातिको सभाहलमा भब्यताका साथ अधिबेशन सम्पन्न भएको हो।

अधिबेशनबाट अध्यक्षमा जीत बहादुर मगर चयन भएका छन। त्यसैगरी बरिस्ठ उपाध्यक्षमा हरी बहादुर श्रेष्ठ, उपाध्यक्षमा राम प्रसाद राई, सचिबमा टिका तामाङ, सह सचिवमा सन्देश कुलुङ, सदस्यमा पुर्ण बहादुर गुरुङ, फुलावती चौधरी र धन बहादुर थामी चयन भएका छन। उक्त समितिमा अन्य १५ जातीबाट एक एक जना गरि जम्मा १५ सदस्यको समिति रहने छ।

You might also like

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

आदिवासी जनजाति उदयपुर जिल्लाका अध्यक्ष डिबि. गुरुङ को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि बेलका नगर उप प्रमुख जिरा राई, आदिवासी जनजाति उदयपुरका उपाध्यक्ष नवीन राई, किराय राई यायोक्खा उदयपुर जिल्ला सचिब सुरेन्द्र राई लगायत अन्य विभिन्न पदाधिकारी, विभिन्न जातजाति, पत्रकार, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न जातजातिहरुले झाँक्री प्रदर्शन गरेका थिए भने नारा र र्याली सहित रामपुर बजारको परिक्रमा समेत गरेका थिए।

अध्यक्ष ललित राई को अध्यक्षमा सम्पन्न भएको खुल्ला सत्रमा आफ्नो कार्यकालको प्रतिबेदन समेत प्रस्तुत गरेका थिए। खुल्ला सत्रको औपचारिक कार्यक्रम निरुता श्रेष्ठले संचालन गरेकि थिइन।

Previous Post

आदिवासी जनजाति महासंघ बेलका नगरको दोस्रो अधिबेशन भोलि हुँदै।

Next Post

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

by Radio Belaka
Next Post
महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

आयोजकलाई हराउदै कोसी प्रदेश पुलिस सेमिफाइनलमा प्रवेश, भोलिबाट सेमिफाइनल हुने।

Bitcoin Is ‘Definitely Not A Fraud,’ CEO of Mobile-Only Bank Revolut Says

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly