Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in सहकारी
0
सहयोगी साकोसले मनाए १५औं वार्षिक उत्सव।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२२ असोज – बेलका। सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक उत्सव एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका ९ रामपुर स्थित संस्थाकै भवनको सभाहलमा उक्त कार्यक्रम आज सम्पन्न भएको हो।

सहयोगी साकोसले १५औं वार्षिक उत्सवको अवसरमा केही बिद्यालयलाई सिलिङ फेन र दराज समेत वितरण गरेको थियो। कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्की, वडा अध्यक्षहरु, विभिन्न सहकारी संस्थाका प्रमुख/प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, सुरक्षा निकाय, शेयर सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष गणेश बस्नेतले सहयोगी साकोसको गतिविधि तथा प्रगति विवरण सहित शुभकामना व्यक्त गर्नु भएको थियो। अन्य प्रमुख अतिथि तथा अतिथिहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्नु भएको थियो।

You might also like

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

Previous Post

बेलका नगरपालिकाको वडा हरुमा बाढी प्रभावित घर परिवारलाई राहत सामग्री बितरण ।

Next Post

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

Radio Belaka

Radio Belaka

Related Posts

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

by Radio Belaka
Next Post
डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बुद्ध एकता क्लबको विशेष सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ।

बुद्ध एकता क्लबको विशेष सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ।

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly