Tuesday, December 16, 2025
Date
मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in मनोरञ्जन
0
रामपुरबाट सुरु उदयपुर आइडल सिजन-२, पहिलो अडिसनमै ५ जना छनोट
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी

२३,साउन बेलका / जिल्लाका दुर्गम क्षेत्रमा लुकेका गायन प्रतिभाहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित उदयपुर आइडल सिजन-२ को अडिसन बेलका नगरपालिका-९ रामपुरबाट सुरु भएको छ।

You might also like

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

रामपुर बजारस्थित सिटी हलमा सम्पन्न अडिसनमा ५ जना सहभागी भएका थिए, जस सबैजना दोस्रो चरणका लागि छनोट भएका छन्। छनोट हुनेहरूमा वडा नम्बर ८ कोठुका मधुराज राई, वडा नम्बर ७ मैनामैनीकी करिना राई, बेलकाका धिरज राई, वडा नम्बर ४ लालबजारकी गृस्मा घिमिरे, बेलकाका सन्तोष राई र वडा नम्बर ५ सुपाडेका सुदिप बिष्ट रहेका छन्।

निर्णायकमा ससिचन्द्र राई र पुजा क्याप्छाकी मगर रहे। अर्को अडिसन चौदण्डीगढी नगरपालिका बेल्टारस्थित USD डान्स स्टुडियोमा साउन २४ गते शनिबार हुने छ।

प्रतियोगिता अडिसन राउन्डदेखि थिएटर राउन्ड, टप २०, गाला, सेमिफाइनल हुँदै ग्राण्ड फिनालेसम्म सञ्चालन हुनेछ। विजेताले १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र, फर्स्ट रनरअपले ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।

उदयपुर कलाकार समाजको आयोजनामा भएको सो प्रतियोगिताबारे अध्यक्ष तथा कार्यक्रम संयोजक अशोक सिवाले जानकारी दिनुभयो।

Previous Post

अनियन्त्रित ट्रकको ठक्करबाट गोठालो गरिरहेका वृद्धको मृत्यु

Next Post

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Radio Belaka

Radio Belaka

Related Posts

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

by Radio Belaka
बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ हुने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

by Radio Belaka
रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने

by Radio Belaka
Next Post
उदयपुरको बेलकामा लाखे जात्रा सुरु

उदयपुरको बेलकामा लाखे जात्रा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग

श्री जनता नमुना माविमा ‘गरिब जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’ स्थापनार्थ भक्तबहादुर बिष्टद्वारा रु. १,०१,१११ सहयोग

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly