Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

Radio Belaka by Radio Belaka
११ महिना अगाडि
in शिक्षा
0
वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

भदौ ९, बेलका/ उदयपुरको बेलका नगरपालिका- ९ रामपुरस्थित श्री वरपिपल माध्यमिक विद्यालयमा कक्षा ११ का ५० जना नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

सोमबार कक्षा १२ का विद्यार्थीहरुले आयोजित कार्यक्रममा खादा र टीका लगाएर कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रमसँगै तीज विशेष सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।

नयाँ विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रस्तुति दिएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल चन्द्र नारायण तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष भरत घिमिरे विशेष अतिथि रहनु भएको थियो ।

त्यसैगरी सहायक प्रधानाध्यापक महेश पौडेल, मावि संयोजक शुकलाल चौधरी लगायतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कक्षा १२ की छात्रा अस्मिता दर्जीले सञ्चालन गरेकी थिइन् ।

Previous Post

वायु गुणस्तर मापदण्ड विषयक गोष्ठी सम्पन्न

Next Post

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

उदयपुर मिलिजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल।

उदयपुर मिलिजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल।

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly