Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in मनोरञ्जन
0
तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अस्मिता अधिकारी र रोम नामजाली को स्वर मा रेकड गरिएको (तिन तारा तिन तिर चम्के को) बोल को गित को म्यूज़िक भिडियोले धेरै स्रोता, दर्शकको माया पाएको छ। उक्त म्युजिक भिडियोलाई अहिलेसम्म करिब ११ लाखले युट्युबमा हेरिसकेका छन

बिगत लामो समय बाट नेपाली गित संगीत मा लागी रहेका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई को संगीतमा आनन्द अधिकारी को शब्द रचनाको गित लाई निकेस खड्का को निर्देशन मा तयार पारिएको म्युजिक भिडियो Rolax entertainment युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको थियो। गायक रोम नामजाली ले अमेरिका मै आफनो स्वर रेकर्ड गरेका हुन भने गायिका अस्मिता अधिकारीको स्वर भने नेपालमा नै रेकर्ड गरिएको हो।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

यस गित का संगीतकार भने बिगत केहि समय बाट अमेरिकामा नै बस्दै आईरहेका छन र भुवन सुप्तिहाङ पबिदेश मै बसेर पनी नेपाली गित संगीत लाई बेला बेलामा पस्कि रहेका हुन्छन। गायक रोम नामजाली पनी अमेरिकाको सिकागो सिटी मै बस्दै आईरहेका छन। गायक रोम नामजाली र संगीतकार भुवन बिचको यो पहीलो सहकार्य पनी हो। संगीतकार सुप्तिहाङ ले भने यस अघी पनी धेरै पुराना नया पुस्ता का गायक गायिकाहरु संग धेरै काम गरि सकेका छन। उनि दुई दसक अघि बाट यस छेत्रमा लागी परेका हुन।

Previous Post

पेम्बा शेर्पाले राखे नयाँ विश्व किर्तिमान।

Next Post

तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
Next Post
तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।

तिन तारा तिन तिर बोलको गीतले पाए धेरैको माया।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly