Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जिल्ला स्तरीय क्रीकेटमा बेलका फाइनलमा

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
जिल्ला स्तरीय क्रीकेटमा बेलका फाइनलमा
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

७ पुष – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिकामा पहिलोपटक क्रीकेट प्रतियोगिता सुरु भएको छ। बेलका नगर युवा तथा खेलकुद बिकास समितीको आयोजनामा बेलका ६ लेकाली रंगशालामा प्रथम जिल्ला स्तरीय उपमेयर पुरुष क्रीकेट प्रतियोगिता २०८१ सनिवार सुरु भएको हो।

सनिवारको उद्घाटन खेलमा चौदण्डिगढी नगरपालिकालाई हराउदै बेलका नगरपालिका(आयोजक) फाइनल प्रवेश गरेको छ। २० ओभरको खेलमा चौदण्डिले ९३ रनको लक्ष्य दिएकोमा १६ ओभरमा अलआउट गर्दै बेलकाले १० ओभरमै जित निकालेको हो। उक्त प्रतियोगिताको म्यान अफ द म्याच बेलकाको टिम क्याप्टेन ५ विकेट लिएर प्रदिप तिम्सिना(प्रेम) घोषित भए। जम्मा ४ टिम सहभागी भएको यस प्रतियोगितामा आज आइतबार त्रियुगा नगरपालिका र कटारी नगरपालिका बिच बिहान ८ बजेदेखि खेल हुने संयोजक दिपेन मगरले बताए।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख, बिशेष अतिथि जिल्ला क्रीकेट संघ, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, पत्रकार लगायत खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

पुष ८ गतेसम्म हुने यस प्रतियोगिताको बिजेता टिमले नगद रु.२५ हजार उपबिजेता टिमले नगद रु.१५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन।

Previous Post

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ बेलकामा सुरु

Next Post

चौथो राष्ट्रपति रनिङ शिल्डमा मा. बि. गुरुङचौरी प्रथम

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
चौथो राष्ट्रपति रनिङ शिल्डमा मा. बि. गुरुङचौरी प्रथम

चौथो राष्ट्रपति रनिङ शिल्डमा मा. बि. गुरुङचौरी प्रथम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly