Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in जीवन शैली, मल्टिमिडिया, विचार
0
उदयपुरको बेलकामा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ पौष २०८० – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ९ रामपुरमा पहिचानवादीहरु द्वारा चक्का जाम गरि शान्तिपूर्ण र्याली र कोण सभा गरेको छ।

आदिवासी जनजाती महासंघ, किरात राई यायोक्खा, विभिन्न राजनीतिक दल, जातीय संस्था, स्वतन्त्र नागरिक एवं अनेकौं पक्षधरका अगुवाइ र उपस्थितमा उक्त चक्काजाम, र्याली र कोण सभा सम्पन्न भएको हो।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

विगत लामो समय देखि प्रदेश नम्बर १ मा प्रदेश नम्बर १ को नाम कोशी खारेजको माग हुँदै विभिन्न चरणको आन्दोलन भइरहेको छ। जस अन्तर्गत उक्त आन्दोलनको क्रममा पक्राउमा परेकाहरुलाई बिनासर्त रिहाईको माग अनुसार हिजो मङ्सिर ३० र आज पौष १ गते प्रदेश नम्बर १ भरी नै बन्दको आह्वान पहिचान पक्षधर ले गरे अनुसार आज बेलकामा पनि शान्तिपुर्ण चक्काजाम, नारा सहितको र्याली र कोण सभा भएको हो।

Previous Post

धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास।

Next Post

“बेलका न.पा.घुमौला” बोलको गीतको छायांकन बेलका नगरको विभिन्न ठाँउमा हुँदै।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
Next Post
“बेलका न.पा.घुमौला” बोलको गीतको छायांकन बेलका नगरको विभिन्न ठाँउमा हुँदै।

"बेलका न.पा.घुमौला" बोलको गीतको छायांकन बेलका नगरको विभिन्न ठाँउमा हुँदै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

आज कमल खत्री बेलका महोत्सवमा आउदै।

आज कमल खत्री बेलका महोत्सवमा आउदै।

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

सौर्य जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जनाको उपचार हुँदै।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly