Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम देउराली कपको सभ्य र भब्य उद्घाटन।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, जीवन शैली, मनोरञ्जन, विविध, स्वास्थ्य
0
प्रथम देउराली कपको सभ्य र भब्य उद्घाटन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१५ चैत्र २०८० – बेलका। बेलका ६ देउराली समाजको आयोजना र बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा प्रथम देउराली कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता को उद्घाटन भएको छ। कार्यक्रमका प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले एक औपचारिक कार्यक्रमका बिच उक्त प्रतियोगिताको आज उद्घाटन गरेको हो।

देउराली समाजका अध्यक्ष नरेश राई को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा अतिथिहरु बेलका ६ का वडा सदस्य बिभा कुमारी राई, नेपाली काङ्ग्रेस बेलका ६ का सभापति खगेन्द्र राई, युवा तथा खेलकुद बिकास समिति बेलका ६ का अध्यक्ष अम्बर राई, नबिन राई, मेनेन्द्र चोङ्बाङ, टोल बिकास संस्थाका पदाधिकारीहरु, शिक्षक, बुद्धिजीवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

You might also like

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

“हाम्रो प्रतिबद्धता समृद्धिका लागि युवा एकता” भन्ने मुख्य नाराका साथ आयोजित भलिबल प्रतियोगितामा उदयपुर, भोजपुर र खोटाङ जिल्ला गरि जम्मा १० वटा टिमहरुको सहभागिता रहेको अध्यक्ष नरेश राई ले बताए। आजको उद्घाटन खेल फाक्टाङ खोटाङ र बेलका झोडापाता उदयपुर बिच भएको र १ – १ सेट बराबरी भएकोले बाकी खेल भोलि चैत्र १६ गते बिहान ७ बजेबाट हुने देउराली भलिबल टिमका क्याप्टेन निर्मल श्रेष्ठले बताए। खेल संगै बिबिध नृत्य समेत आयोजकको कलाकारहरुले प्रस्तुत गरेको सलोन राई ले बताए।

यस भलिबल प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो बिजेता टिमले क्रमश २० हजार, १२ हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। फाइनल यहीँ चैत्र १७ गते हुने आयोजकले जनाएको छ।

देउराली समाजका सल्लाहकार रमना राई ले कार्यक्रम संचालन गरेकि थिइन भने सचिब सुस्मिता राई ले स्वागत मन्तव्य राखेकी थिइन।

Previous Post

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

Next Post

प्रथम देउराली कपको सभ्य र भब्य समापन।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
Next Post
प्रथम देउराली कपको सभ्य र भब्य समापन।

प्रथम देउराली कपको सभ्य र भब्य समापन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलका ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर पाइप हस्तान्तरण।

बेलका ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर पाइप हस्तान्तरण।

बेलकामा तेस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु

बेलकामा तेस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly