Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, मनोरञ्जन, विविध, समाचार, स्थानीय तह
0
प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१४ चैत्र २०८० – बेलका। योङ्ग बोइज क्लब बेलका ३ किराँत चोक द्वारा आयोजित प्रथम किराँत चोक कप फुटबल प्रतियोगिताको उपाधी बुद्ध एकता क्लबले हात पारेको छ।

आज भएको फाइनल खेलमा बुद्ध बेलका क्लबलाई ० – २ गोल अन्तरले हराउदै उपाधी हात पारेको हो। बुद्ध बेलका क्लब भने उप बिजेतामै सिमित रह्यो। बिजेता र उप बिजेता टिमलाई क्रमश २० हजार, १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्रले आयोजक तथा अतिथिहरुले पुरस्कृत गरेका छन।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

योङ्ग बोइज क्लबका अध्यक्ष अनोद सुदन राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, अतिथिहरु सुरेन्द्र खालिङ, चन्द्र मगर, धन कुमार राई, बाल कुमार राई, अन्य खेलाडी, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो।

“खेलकुद हो स्वास्थ्यको मुल, सहभागी भएर बनाऔं जीवन अनुकुल” भन्ने मुख्य नाराका साथ चैत्र ७ गते उद्घाटन भएको प्रतियोगिता आज समापन भएको हो। कार्यक्रम बेलका एफ.एम. १००.९ मेगाहर्जका कार्यक्रम संचालिका कविता राई(मिकि) ले संचालन गरेकी थिइन।

Previous Post

प्रथम किराँत चौक कपको उद्घाटन।

Next Post

प्रथम देउराली कपको सभ्य र भब्य उद्घाटन।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
Next Post
प्रथम देउराली कपको सभ्य र भब्य उद्घाटन।

प्रथम देउराली कपको सभ्य र भब्य उद्घाटन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने

रामपुर मिनि महोत्सवमा आज एलिना चौहान आउने

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

प्रथम लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी सुनाखरी युवा क्लबलाई।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly