Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम देउराली कपको सभ्य र भब्य समापन।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, जीवन शैली, मनोरञ्जन, विविध, समाचार, स्वास्थ्य
0
प्रथम देउराली कपको सभ्य र भब्य समापन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१७ चैत्र २०८० – बेलका। बेलका ६ देउराली समाजको आयोजना र बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा प्रथम देउराली कप खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता को सभ्य र भब्य रुपमा समापन भएको छ। बेलका नगरपालिका वडा नं. ६ स्थित देउराली भलिबल खेल मैदानमा उक्त प्रतियोगिता आज सम्पन्न भएको हो।

“हाम्रो प्रतिबद्धता समृद्धिका लागि युवा एकता” भन्ने मुख्य नाराका साथ चैत्र १५ गते सुरु भएको भलिबल प्रतियोगितामा उदयपुर, भोजपुर र खोटाङ जिल्ला गरि जम्मा १० वटा टिमहरुको सहभागिता रहेको थियो। जसमा प्रथम आम्चोक दुम्माना भोजपुर, दोस्रो फाक्टाङ खोटाङ र तेस्रो देउराली समाज(आयोजक) बिजय भएको भएको थियो। बिजय टिमहरुलाई क्रमश: २० हजार, १२ हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्रले आयोजक तथा अतिथिहरुले पुरस्कृत गरेका थिए। त्यसैगरी आज भएको महिला बबला र देउराली समाज बिचको मैत्रीपूर्ण खेलमा बबला प्रथम र देउराली दोस्रो बिजय भएको थियो। प्रथम र दोस्रो बिजेता टिमहरुलाई मेडल नगद द्वारा आयोजकले पुरस्कृत गरेको थियो।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

देउराली समाजका अध्यक्ष नरेश राई को अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथिहरु बेलका ६ का वडा अध्यक्ष वसन्त मगर, बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई, अतिथिहरु वडा सदस्य बिभा कुमारी राई, नेपाली काङ्ग्रेस बेलका ६ का सभापति खगेन्द्र राई, नबिन राई, लिला पराजुली, सुमन सागर खतिवडा, मोहन कार्की, मेनेन्द्र चोङ्बाङ, नरेश खड्का, राजधन राई, कर्ण राई, पदम कटुवाल, भिश्मा राई, टोल बिकास संस्थाका पदाधिकारीहरु, शिक्षक, बुद्धिजीवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजकका कलाकारहरुले बिबिध नृत्यहरु समेत प्रस्तुत गरेका थिए। देउराली समाजका सल्लाहकार रमना राई ले कार्यक्रम संचालन गरेकि थिइन भने सल्लाहकार सुर्य राई ले स्वागत मन्तव्य राखेका थिए।

Previous Post

प्रथम देउराली कपको सभ्य र भब्य उद्घाटन।

Next Post

बेलकामा १३३ जनाले आज रक्तदान गरे।

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
Next Post
बेलकामा १३३ जनाले आज रक्तदान गरे।

बेलकामा १३३ जनाले आज रक्तदान गरे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

सप्तकोशी नदिको डुम्रिबोटे सिसौलिमा बिगबोल्ड ड्याम शुभारम्भ ।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly