Saturday, January 3, 2026
Date
शनि, पुस १९, २०८२
Sat, January 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in स्थानीय तह
0
बेलका नगरपालिकामा सुधारिएको फलामे चुलो वितरण शुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२३ कात्तिक, बेलका / उदयपुरको बेलका नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमको सहयोगमा सुधारिएको फलामे चुलो वितरण कार्यको आजबाट औपचारिक शुभारम्भ गरेको छ।

You might also like

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

कार्यक्रम नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा उप–प्रमुख जिरा राई, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे, कार्यपालिका सदस्य नानुमैया घिमिरे, कृषि शाखा प्रमुख तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमका फोकल व्यक्ति इन्जि. हिमाल गुरागाईं, कर्मचारी बिष्णु प्रसाद खतिवडा लगायतको उपस्थितिमा पहिलो चरणको चुलो वितरण गरिएको हो।

यस अभियानमार्फत वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्दै इन्धन बचत, धुवाँ प्रदूषण न्यूनीकरण तथा ग्रामीण घरपरिवारको दैनिकी सहज बनाउने उद्देश्य लिइएको नगरपालिकाले जनाएको छ।

माग फारमका आधारमा सम्बन्धित सबै वडामा चुलो पठाइएको छ र नगरवासीलाई आफ्नो वडा कार्यालयमार्फत सुधारिएको फलामे चुलो लिन अनुरोध गरिएको छ।

Previous Post

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

Next Post

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

by Radio Belaka
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

by Radio Belaka
५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव
स्थानीय तह

५०% यातायात भाडा छुट स्टिकरसहित बेलकामा अपाङ्गता दिवसको उत्सव

by Radio Belaka
बेलका नगरपालिकामा प्रमुख प्रहरी निरीक्षक अस्विन तोलाङ्गे र प्रशिक्षक विद्या राईलाई स्वागत
स्थानीय तह

बेलका नगरपालिकामा प्रमुख प्रहरी निरीक्षक अस्विन तोलाङ्गे र प्रशिक्षक विद्या राईलाई स्वागत

by Radio Belaka
बेलकामा गौतम बुद्धको मूर्ति अनावरण
जीवन शैली

बेलकामा गौतम बुद्धको मूर्ति अनावरण

by Radio Belaka
Next Post
बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका गोल्ड कप-राष्ट्रिय जागृति इटहरी सेमिफाइनलमा

बेलका गोल्ड कप-राष्ट्रिय जागृति इटहरी सेमिफाइनलमा

प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।

प्रथम बुद्ध मिनि गोल्ड कप को उद्घाटन।

Don't miss it

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम
खेलकुद

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु
खेलकुद

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी
खेलकुद

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly