Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
बेलका नगरपालिकामा सर्वपक्षीय बैठक सम्पन्न, बैठकमा विभिन्न बिषयहरुमा छलफल र निष्कर्ष
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

९ जेठ २०८० – बेलका । बेलका नगरपालिकामा सर्वपक्षीय बैठक बेसेको छ। बेलका नगरपालिका वडा नं. ४ लालबजारमा गत जेठ ५ गते भएको दुर्घटना र त्यस बाट श्रृजना भएको घटना र परिस्थिति का विभिन्न बिषयमा बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा बेलका नगरपालिकाका बिभिन्न पार्टीका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकाय लगायत अन्य बुद्धिजीवीहरुको उपस्थितिमा यस्ता दुर्घटना र घटनाहरु पुनः नदोहोरिऊन भन्ने उद्देश्य का साथ तपशिल वमोजिम कार्य गर्ने गरि निर्णय समेत भएको छ।

१) मृतक बालिका एन्जिला राना मगर प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्ने ।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

२) राजमार्ग को क्षेत्र र त्यसका आसपास कुनै पनि भिडभाड हुने खालका कृयाकलाप तथा कार्यक्रम गर्न र गराउन निषेध गर्ने।

३) ओभर लोड गरिएका ट्रिपर तथा ओभर स्पिड लाई कन्ट्रोल गर्ने।

४) निजी जग्गाको पुर्व वातावरणीय परिक्षण ( IEE ) गराएर नियम संगत ढुङ्गा उत्खनन गर्न अनुमति लिएकाहरु बाट अनुमती प्राप्त क्षेत्र भन्दा बाहिर हुन सक्ने उत्खनन का कारण जन समुदाय मा आउन सक्ने सम्भावित वितृष्णा लाई मध्यनजर गर्दै त्यस्ता खाले गैरकानूनी गतिविधि लाई रोक्न अनुगमन लाई चुस्त बनाउने।

५) राजमार्ग क्षेत्रमा राखिएका CCTV क्यामेरा लाई प्रभावकारी बनाउने।

६) राजमार्ग वरपरका क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना, घटना र परिस्थिति बाट श्रृजना हुने अराजक गतिविधि हरुलाई निरुत्साहित गर्न जन समुदायमा जनचेतना मुलक कार्यक्रम गर्ने।

स्रोत:-बेलका नगरपालिका नगर प्रमुखको सचिवालय

Previous Post

बेलका नगरमा सम्पन्न चौथो मेयर कपको उपाधी बेलका २ अजम्बरिलाई

Next Post

उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

उदयपुरको गाईघाटमा कोशी प्रदेश नाम खारेजीको माग सहित साकेला भब्यताका साथ सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly