Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

Radio Belaka by Radio Belaka
५ महिना अगाडि
in राजनीति
0
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी

२ पुष, बेलका / उदयपुरको बेलका नगरपालिका – ७ मा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले वडा कमिटी गठन गरेको छ। जिल्ला सचिव भैचेमा कुमार राईको उपस्थितिमा सम्पन्न भेलाले २१ सदस्यीय वडा कार्य समिति चयन गरेको हो।

You might also like

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

नवगठित समितिको संयोजकमा विवेक राई चयन भएका छन् भने सह-संयोजकमा अनिश राई र नवीन राई रहेका छन्। सचिवमा सरोज राई, सह-सचिवमा संगम राई तथा कोषाध्यक्षमा रस्मिता राई चयन भएका छन्। समितिका सदस्यहरूमा तिलक राई, रुपक राई, सविन राई, दिपराज राई, लोकेन्द्र राई, शोमिहाङ राई, अस्मिता राई, गणेश राई, विजय राई, शम्भु राई, देवराज राई, दिलबहादुर, प्रवीण राई र सन्तोष राई रहेका छन्।

यस्तै, सल्लाहकारका रूपमा पारुहाङ राई, किरण राई, खत्क सिंह राई र कुमार राई चयन भएका छन्।

निर्वाचन आयोगमा दर्ता प्रक्रिया पूरा भएसँगै श्रम संस्कृति पार्टीले विभिन्न जिल्लादेखि पालिका र वडासम्म संगठन विस्तार गर्दै संयोजक र सह-संयोजकसहित समिति गठनको कामलाई तीव्रता दिइरहेको जनाएको छ।

Previous Post

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

Next Post

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

Radio Belaka

Radio Belaka

Related Posts

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
राजनीति

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

by Radio Belaka
हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई
राजनीति

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

by Radio Belaka
Next Post
बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।

प्रथम आमन्त्रित बेलका मिनि गोल्ड कप फुटबल प्रतियोगिता सुरु, APF पकलीको बिजयी सुरुवात।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly