Sunday, June 7, 2026
Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी

Radio Belaka by Radio Belaka
६ महिना अगाडि
in खेलकुद
0
बराहपोखरीमा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु, १४ टिम सहभागी
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

नवराज सिग्देल –

खोटाङ, पुस ६ । खोटाङको बराहपोखरी गाउँपालिकामा खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । आज पुस ६ गतेबाट बराहपोखरी गाउँपालिका ४ धर्तुङमा रहेको दुधपोखरी खेलमैदानमा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १४ वटा पुरुष टिमको सहभागी रहेको आयोजक बराहपोखरी गाउँपालिकाले जनाएको छ ।

You might also like

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

पुस १० गतेसम्म सञ्चालन हुने खुल्ला अन्तर वडास्तरीय पुरुष फुटवल प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार र उपविजेता टिमले नगद ५५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमि फाइललिष्ट २ टिमले २०/२० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

यस्तै एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, डिफेन्डर, मिल्ड फिल्डर, अनुशासित खेलाडी र उत्कृष्ट कोचले समेत जनही ३ हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Previous Post

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

Next Post

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

by Radio Belaka
जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
Next Post
बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Katha 3:00 PM - 5:00 PM
  • Geet 5:00 PM - 6:00 PM
  • Nepali Geet 5:00 PM - 6:00 PM

Recommended

बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

बेलका ७ मैनामैनीमा लालपुर्जा बितरणको प्रतिबद्धता सहित नापी कार्यको उद्घाटन सप्पन्न

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

बेलका ८ सेतिखोलाको ढुङ्गा, गिट्टी बालुवा उत्खनन नगर्न बेलका सरकारलाई स्थानीयको अनुरोध।

Don't miss it

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly