Tuesday, February 17, 2026
Date
मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in जीवन शैली
0
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

पौष १५, बेलका । उदयपुर महिला बाईक राईडर द्वारा आयोजना तथा महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुरको सहकार्यमा गरीएको “मोटरसाईकल यात्रा २०८२” गाईघाट देखी बेलका नगरपालिकाको कोशीपुल सम्म गएर टुङगिएको छ।

आज पुष १५ गते “महिला सशत्तिकरणका लागी,हाम्रो मोटर साईकल यात्रा” भन्ने मुख्य नारा सहित निकालिएको मोटरसाईल र्याली लाई सदरमुकाम गाईघाट बजार बाट कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार,त्रियुगा नगरपालिकाका नगर-प्रमुख बसन्त बस्नेत,उप-प्रमुख महेश्वरी राई लगायत उपस्थित ब्यक्तिहरुले टिका-खदा लगाई यात्राको शुभकामना ब्यक्त गरेका थिए । राजमार्ग अन्तरगत बेल्टार बजारको पुष्पलाल चौकमा चौदण्डीगढीका नगर प्रमुख कालुमान लामा, बेलका नगरपालिकाको लालबजारमा मगर संघ संगै स्थानिय युवाहरु र रामपुर बजारमा उधोग बाणिज्य संघले स्वागत,सम्मान गरेका थिए।

You might also like

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

उक्त र्यालीमा जिल्लाका बिभिन्न पालिका बाट २२ जना महिला बाईक राईडर हरु सहभागी भएका थिए भने र्याली बेलका नगरपालिकाको कोशी पुलमा पुगे पछी बेलकाका नगर उप-प्रमुख जिरा राई र महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ज्योती राईले टिका,खदा,माला लगाएर स्वागत,सम्मान गर्नुभएको थियो।

र्याली सम्पन्न भए पश्चात चुला रेस्टुरेन्टमा महिला सशक्तिकरण बिषयमा अनुभव साटासाट संगै अबको भुमिका बिषयमा छलफल,अन्तरक्रिया तथा महिला अधिकार,आत्मानिर्भरता र सामामजिक परिबर्तनको सन्देश बोकेर अगाडी निरन्तर बढी रहने आयोजकले बताएको छ।

Previous Post

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

Next Post

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

Radio Belaka

Radio Belaka

Related Posts

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np
जीवन शैली

बेलकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न – belakanetwork.com.np

by Radio Belaka
Next Post
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कपमा बुद्द एकता क्लब फाईनल प्रबेश

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

बेलका एफ.एम. लाई लाख भन्दा माथिको क्यामेरा सहयोग

Don't miss it

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा
खेलकुद

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित
खेलकुद

बेलकामा पाचौं मेयर कपमा वडा नम्बर ८ सेमिफाइनलमा, सुपाडेलाई ३-० ले पराजित

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश
खेलकुद

बेलकामा जारी पाँचौँ मेयर कप फुटबल प्रतियोगितामा वडा नं. ३ सेमिफाइनलमा प्रवेश

बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु
खेलकुद

बेलका नगरपालिकामा पाँचौँ मेयर कप फुटबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly