Wednesday, July 8, 2026
Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम

Radio Belaka by Radio Belaka
६ महिना अगाडि
in खेलकुद
0
बेलकामा प्रथम मेयर–उपमेयर रनिङ शिल्ड: जनता नमुना मावि गुरुङचौरी प्रथम
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१४,पुष बेलका / उदयपुर जिल्लाको बेलका नगरपालिका शिक्षा शाखाद्वारा सञ्चालित बेलका नगर अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ पुस ११ गते देखि सुरु भएको प्रतियोगिता आज औपचारिक रूपमा समापन गरिएको हो।

You might also like

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रतियोगितामा बेलका नगरपालिका भित्रका २० वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो। भलिबल, कबड्डी, तेक्वान्दो, सटफुट, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन थ्रो, दौड तथा रिले दौड गरी ९ विधामा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा श्री जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरी प्रथम हुन सफल भएको छ। उक्त विद्यालयले १६ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ।

त्यसै गरी श्री जनता मा.वी. पुरन्दह दोस्रो हुँदै ८ स्वर्ण, ५ रजत र ५ कास्य पदक जित्दै शिल्ड र प्रमाणपत्र हात पारेको छ।

तेस्रो स्थानमा श्री बरपिपल मा.वी. कमलाबारी रहँदै ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेको छ।

चौथो स्थानमा कोशी जनता मा.वि रामपुरले ३ स्वर्ण, ६ रजत र २ कास्य पदकसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने श्री महाकाली मा.वि. चम्पापुर ३ स्वर्ण,२ रजत। श्री रामपुर पब्लिक एकेडेमी रामपुरले २ स्वर्ण, १ रजत, १ कास्य। श्री सप्तकौशीका मा.वि. २ स्वर्ण, १ रजत । श्री जनता मा.वि. पुवारेथुम्का १ स्वर्ण, १ रजत, १ कास्य। मर्निङ ग्लोरी ईङलिस बोर्डिङ स्कुल ३ रजत,२ कास्य । श्री कोशी मा.वि. चक्रपुर १ रजत, ३ कास्य ।श्री नारायण देव जी चौधरी मा.वि. १ स्वर्ण, २ रजत । श्री जनता मा.वि. लामीडाडा १ रजत । श्री जनता मा.वि. जहडा १ रजत । श्री प्रभाकरी मा.वि. पोखरे १ रजत र श्री बाल बिधा ईङलिस बोर्डिङ स्कुल भागलपुर १ कास्य पदक जित्न सफल भएका छन।

समापन कार्यक्रममा शिक्षा शाखा प्रमुख हरि कटेलको अध्यक्षता रहेको थियो भने बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की प्रमुख अतिथि तथा बेलका-९ का वडा अध्यक्ष भरत घिमिरे विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

श्री जनता नमुना माध्यमिक बिधालय गुरुङचौरीले बिषयगत पाठ्यक्रम र परिक्षाको नतिजामा मात्र होईन बिभिन्न अतिरिक्त क्रियाकलाप हरुमा समेत उत्कृष्ट नतिजा निकाल्न सक्षम छ भन्ने कुरामा पुनः यस पटक पनि प्रमाणित गरेको छ भने अन्य स्कुल हरु पनि यसका लागी प्रयत्नशिल देखिदा बिधार्थी संगै अभिभावक हरु पनि उत्साहित भएको पाईएको छ।

Previous Post

बेलकामा प्रथम मेयर-उपमेयर रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

by Radio Belaka
Next Post
महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

Don't miss it

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly