Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home विविध

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in विविध, शिक्षा
0
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २३ भाद्र २०८०। नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राई ले बेलकाको २ वटा बिधालयहरुको आज अवलोकन गर्नु भएको छ। बेलका नगरपालिका ८ को महाकाली माध्यमिक बिद्यालय चम्पापुर(०-१२) र बेलका नगरपालिका ३ को बेलका जनता क्याम्पसको अवलोकन गर्नु भएको हो।

महाकाली माध्यमिक बिद्यालय चम्पापुरका प्र.अ. हुकुम राई, बि. व्य. स. पदाधिकारी, नेता तथा स्थानीयले मन्त्री राईलाई खादा र फुल मालाले स्वागत गर्नु भएको थियो। बिद्यालयमा भौतिक पुर्वाधार, दरबन्दी शिक्षक कोटा लगायत अन्य आवस्यक कुराहरुको लागि पहल गरिदिनु हुन मन्त्री राईलाई आग्रह गर्नु भएको छ।

You might also like

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

बेलकाको एक मात्र क्याम्पस बेलका जनता क्याम्पसमा पनि क्याम्पस प्रमुख सुमन कटुवाल, बि. व्य. स. पदाधिकारी, स्थानीय अभिभावकहरुले खादा र मालाले मन्त्री राईलाई स्वागत गर्नु भएको थियो। क्याम्पसमा भौतिक पुर्वाधार, कम्पाउण्ड घेराबेरा, हाल भोगचलन गरिरहेको जग्गाको धनीपुर्जा उपलब्धको लागि पहल गरि दिनु हुन त्यसैगरी ICT, र क्याम्पसमा व्यवस्थापन(बि.बि.एस.) मात्रै पठनपाठन भइरहेकोले बि एड (शिक्षा शास्त्र) संकायको लागि पनि पहल गरि दिनु हुन क्याम्पसले अनुरोध गर्नु भएको छ।

भोलि भदौ २४ गते बिहान बेलका नगरपालिका वडा नम्बर ९ रामपुर कमलावारी स्थित वरपीपल माध्यमिक बिद्यालयको अवलोकन मन्त्री राई ले गर्ने कार्यक्रम रहेको छ।

Previous Post

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

Next Post

एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

by Radio Belaka
स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
Next Post
एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन।

एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

महिला साना किसान कृषि सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा सम्पन्न।

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly