Thursday, September 4, 2025
Date
बिहि, भदौ १९, २०८२
Thu, September 4, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in राजनीति
0
बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका, २३ भाद्र। जनता समाजवादी पार्टी, नेपाल “किरात राष्ट्रिय समितिको आयोजना एवं बेलका नगर कार्य समितिको व्यवस्थापनमा २ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका वडा नम्बर ८ डुम्रीबोटे स्थित एल. के. खोज रिसोर्टको भवनमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो।

२ दिने अभिमुखी तथा प्रशिक्षण कार्यक्रमको दोस्रो दिन आज नेपाल सरकारका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक कुमार राई, माननीय सांसद सुशिला श्रेष्ठ र पुर्व मन्त्री तथा जसपा नेपालका नेता रकम चेम्जोङले प्रशिक्षण गराउनु भएको थियो। प्रशिक्षण कार्यक्रमको पहिलो दिन (हिजो भदौ २२ गते) माननिय पुर्व मन्त्री तथा वर्तमान सांसद राज किशोर यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य द्वय पर्शुराम बस्नेत र रणध्वज कन्दङ्वाले विशेष प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति र हाम्रो कार्यभार, समानुपातिक समबेशी प्रतिनिधित्वको व्यवस्था, पार्टी निर्माणमा (जनवर्गीय संगठनको) भुमिका र पार्टी संगको अन्तर सम्बन्ध लगायत विभिन्न बिषयमा प्रशिक्षण गराउनु भएको थियो।

You might also like

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालको विभिन्न तह र तप्काका नेतागण, किरात राष्ट्रिय समितिका पदाधिकारी, लिम्बुवान राष्ट्रिय समिति, शिल्पी, एवं विभिन्न जिल्लाका नेता, कार्यकर्ता र जसपा नेपाल बेलका नगर समितिको बृहत सहभागिता रहेको थियो। प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई उत्साहजनक बनाउन र थप ध्यानाकर्षण गराउनका लागि बीच बीचमा बिनि(मिनयुङ) राई ले नृत्य प्रस्तुत गरेकी थिइन भने शम्भु थापाले गीत गाएर मनोरञ्जन समेत प्रदान गरेका थिए।

किरात राष्ट्रिय समितिको अध्यक्ष रमेश राईको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा सचिव द्वय गोपाल राई र प्रसन्न कुमार राई ले कार्यक्रम संचालन गर्नु भएको थियो।

Previous Post

बेलकामा किरात राष्ट्रिय समितिको आयोजनामा प्रशिक्षण सुरु, भोलि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री अशोक राई आउनु हुने।

Next Post

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।

Radio Belaka

Radio Belaka

Related Posts

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न
राजनीति

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी
राजनीति

त्रियुगा–१२ मा माओवादी केन्द्रका राई विजयी

by Radio Belaka
बिहान ७ बजेबाट बेलका ९ मा मतदान हुने।
राजनीति

बिहान ७ बजेबाट बेलका ९ मा मतदान हुने।

by Radio Belaka
डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।
राजनीति

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

by Radio Belaka
Next Post
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।

शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय अशोक राई द्वारा बेलकाको २ वटा बिधालयको अवलोकन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि बेलका आउदै।

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly