Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद
0
प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

९ पुष – बेलका। बेलका ८ डुड्खोला स्थित यलम्बर एकता सेवा समाज द्वारा आयोजित प्रथम यलम्बर कप २०८१ को सभ्य र भब्य रुपमा उद्घाटन भएको छ। यलम्बर खेलमैदानमा आज एक औपचारिक कार्यक्रम बिच बेलका नगरपालिका ८ का वडा अध्यक्ष जयकुमार राईले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको हो।

आजको उद्घाटन खेलमा बेल्टार एकता युवा क्लब चौदण्डिगढी नगरपालिका उदयपुरलाई ० – १ गोल अन्तरले पराजित गर्दै पट्नाली फुटबल क्लब धरान १७ सुन्सरी सेमिफाइनल प्रवेश गरेको छ। पट्नालीको तर्फबाट सुगम राईले निर्णायक गोल गरेको थिए। खेलको म्यान अफ द म्याच पट्नालीका पेरिस केसी घोषित भए। उनलाई ब्रदरहुड फुटबल क्लबका अध्यक्ष रबिन तामाङ, सचिब अमर शिवाकोटी र संयोजक देबिन मगरले नगद रु.१००५/- सहित ट्रफीले पुरस्कृत गर्नु भयो।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विभिन्न पालिकाको ८ वटा टिमको सहभागीता रहेको यस प्रतियोगितामा बिजेता टिमले नगद रु.३५,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन भने उप बिजेता टिमले नगद रु.२०,००५/- सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन। साथमा अन्य बिधागत पुरस्कार समेत रहेको छ। सम्पुर्ण बिधागत पुरस्कार ब्रदरहुड फुटबल क्लबले प्रायोजन गरेको हो।

यलम्बर एकता सेवा समाजका अध्यक्ष भरत राईको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा बेलका ९ का वडा अध्यक्ष भरत घिमिरे, बेलका ८ का वडा सदस्यहरु पर्बत राई, देबिमाया बास्टोला त्यसैगरी हिराजङ राई, रबिन मगर, लक्ष्मी बिष्ट, सुमनसागर खतिवडा, सन्तोष कार्की, मनिका राई, देबराज किराँती, जलकुमार राई लगायत अन्य समाजसेवी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

मनोरञ्जन संगै खेलकुदको बिकास र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताको आयोजना गरेको व्यवस्थापक राजु राईले बताए।

हात्तिसार सामुदायिक बन उपभोक्ता समितिको सह आयोजना, ब्रदरहुड फुटबल क्लबको प्राबिधिक सहयोग तथा रेडियो बेलका एफ.एम. १००.९ मेगाहर्जको मिडिया पार्टनर र प्रत्यक्ष प्रसारणमा भोलि पुष १६ गते सम्म संचालन हुने प्रतियोगिताको भोलि पुष १० गते बुधबार ब्रदरहुड फुटबल क्लब बेलका र बराहक्षेत्र फुटबल क्लब, सुन्सरी बिच दिउसो २ बजेबाट खेल हुने आयोजकका जबिन राई ले बताउनु भयो।

Previous Post

जिल्ला स्तरीय क्रीकेटमा कटारी बिजय,बेलका दोस्रो

Next Post

आज क्रिसमस डे मनाइँदै

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
आज क्रिसमस डे मनाइँदै

आज क्रिसमस डे मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

भचुवा च्यालेन्ज कपको उद्घाटन

भचुवा च्यालेन्ज कपको उद्घाटन

कार्यसम्पादनमा जिल्लाकै अन्तिम बेलका नगरपालिकास।

कार्यसम्पादनमा जिल्लाकै अन्तिम बेलका नगरपालिकास।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly