Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

जिल्ला स्तरीय क्रीकेटमा कटारी बिजय,बेलका दोस्रो

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in खेलकुद
0
जिल्ला स्तरीय क्रीकेटमा कटारी बिजय,बेलका दोस्रो
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

०८ मङ्सिर – बेलका। बेलका नगर युवा तथा खेलकुद बिकास समिति द्वारा आयोजित प्रथम जिल्ला स्तरीय उपमेयर पुरुष क्रीकेट प्रतियोगिता २०८१ मा कटारी नगरपालिका बिजय भएको छ। बेलका नगरपालिका ६ लेकाली रंगशालामामा आज भएको फाइनल खेलमा कटारीले ८ विकेटको जित निकाल्दै बेलका नगरपालिकालाई पराजित गरेको हो।

जित संगै कटारी नगरपालिका टिमलाई नगद रु.२५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी उपबिजेता बेलका नगरपालिका टिमलाई नगद रु.१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले अतिथि एवं आयोजकले पुरस्कृत गर्नु भयो।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

बेलका नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आज सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्की, बिशेष अतिथि बेलका ६ का वडा अध्यक्ष वसन्त मगर , ९ का वडा अध्यक्ष भरत घिमिरे, अतिथिहरु बेलका ६ का वडा सदस्य नारायण राई, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य एवं बेलका नगर इन्चार्ज राकेश किराँती, नेकपा एमाले बेलका नगर कमिटीका अध्यक्ष हिराजङ राई, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटीका अध्यक्ष मनोज तामाङ, गणेश बस्नेत, तिर्थ पराजुली, बेलका नगर प्रमुखका स्वकीय सचिब मोहन कार्की, प्रेस संयोजक धुर्व कोइराला, भक्त नारायण श्रेष्ठ अन्य विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, पत्रकार र खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सचिब एवं क्रीकेट संयोजक दिपेन मगरको संयोजन र संचालनमा कार्यक्रम सम्पन्न भएको हो।

Previous Post

कटारी जिल्ला स्तरीय क्रीकेटको फाइनलमा

Next Post

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

by Radio Belaka
बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

by Radio Belaka
Next Post
प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

प्रथम यलम्बर कपको सभ्य र भब्य रुपमा उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

ब्रदरहुड एफसी उदयपुर सेमिफाइनलमा

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

साफ महिला च्याम्पियनसीप : नेपाल र भारत भिड्दै

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly