Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली
0
मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३० असोज – बेलका। मानवसेवा आश्रम मानवता प्रबर्द्धन महाअभियान मेचिमहाकालि राष्ट्रिय बृहत उद्दार कार्यक्रमका टिमलाई बेलका नगरपालिका द्वारा स्वागत गरिएको छ। बेलका नगरपालिका ८ स्थित बेलका रिभर्स बिच रिसोर्टको सभा हलमा आज एक कार्यक्रम बिच स्वागत गरिएको हो।

कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आनी छोइङ डोल्मा फाउण्डेशनकि सँस्थापक आनी छोइङ डोल्मा संगै मानव सेवामा समर्पित ४८ जना अभियानतालाई स्वागत स्वागत गरिएको हो। स्वागत कार्यक्रममा बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की, बेलका नगरपालिका वार्ड नं. ५ र ८ का वडा अध्यक्षहरु दीपकराज रेग्मी, जय कुमार राई, राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरका संयोजक, सामाजिक अभियानताहरु सुरक्षाकर्मी, बेलका नगरपालिकाका कर्मचारी हरुको उपस्थिति रहेको थियो।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

यो मेचीमहाकाली राष्ट्रिय उद्दार कार्यक्रममा सडक आश्रित सहयोगापेक्षी सडक मानवको उद्दार गरिने र कोशी प्रदेशको बिराटनगर स्थित मानव सेवा आश्रममा पुन: स्थापित गरिने बताइएको छ।

Previous Post

काठमाडौं देखी धरान जादै गरेको बस बेलका नगरपालिका वडा नं ६ शान्ति चौक नजिक दुर्घटना ।

Next Post

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

दोस्रो बेलका गोल्ड कप को सभ्य र भब्य उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

बेलका नगरसभाको चौधौ अधिबेशन, ८१/८२ को बजेट तथा कार्यक्रम पेश

मोटरसाइकल दुर्घटनामा वडा अध्यक्ष खड्काको निधन

मोटरसाइकल दुर्घटनामा वडा अध्यक्ष खड्काको निधन

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly