Wednesday, May 6, 2026
Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी बराहक्षेत्रलाई

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in खेलकुद, मनोरञ्जन, विविध
0
प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी बराहक्षेत्रलाई
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१ चैत्र २०८० – बेलका। बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को उपाधी बराहक्षेत्र सुन्सरीले चुमेको छ। बुद्ध चोक खेल मैदानमा आज भएको फाइनल खेलमा ० – ३ गोल अन्तरले APF पकली सुनसरीलाई हराउँदै बराहक्षेत्र सुन्सरीले उपाधी चुमेको हो।

खेलको पहिलो हाल्फ गोल रहित टुंगिएको थियो। खेलको ३६औं मिनेटमा बराहक्षेत्रका दिपेश तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पुनः ४४औं र ४९औं मिनेटमा दिपेश तामाङले नै गोल गर्दै ह्याटि्रक गरेका थिए। APF पकली सुन्सरीले भने केही अवसर पाएता पनि गोल गर्न सफल भएन।

You might also like

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

बिजेता र उप बिजेता टिमले क्रमश नगद ५० हजार, ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र हात पारेका छन भने उत्कृष्ट बिधा अन्तर्गत उदयमान खेलाडी लक्ष्मण थामी, उत्कृष्ट डिफेन्डर भगुवानलाल माझी, उत्कृष्ट गोल रक्षक अशिब राई, सर्वाधिक गोल कर्ता दिपेश तामाङ, उत्कृष्ट मिड फिल्डर असिम ठटाल र उत्कृष्ट कोचमा बराहक्षेत्रका सुदिप गोले तामाङ घोषित भएका छन।

फागुन २४ गते बेलका नगर उप प्रमुख जिरा राई को प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रथम बुद्ध मिनि गोल्ड कप आज अखिल नेपाल फुटबल संघका महा सचिब किरण राई को प्रमुख आतिथ्यतामा र जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय, बुद्धिजीवी, पत्रकार खेलाडी तथा खेल प्रेमीहरुको उपस्थितिमा सम्पन्न भएको हो। आजको फाइनल खेलमा बुद्ध चोक खेल मैदानको वरिपरि भरिभराउ थियो। दर्शकहरुको उत्साहजनक उपस्थितिमा सभ्य र भब्य रुपमा खेल सम्पन्न भएको हो।

प्रथम बुद्ध मिनि गोल्ड कप २०८० लाई सफल पार्न मुख्य प्रायोजक डि. बि. राई मामी ग्रुप मलेसिया, सह प्रायोजक श्री गौरिसुर्योदय इङलिस बोर्डिङ स्कुल, संरक्षक महेन्द्र राई साथै देश बिदेशका सहयोगी दाता तथा ब्यक्ति र संस्थाहरुले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।

बुद्ध एकता क्लबका अध्यक्ष धन कुमार राई को अध्यक्षमा सम्पन्न भएको फाइनल खेल कार्यक्रममा सचिब प्रदिप चौलागाईं र बेलका एफ.एम. कि कार्यक्रम संचालिका कबिता राई(मिकि) ले कार्यक्रम संचालन गरेका थिए भने सह आयोजक बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राई ले स्वागत मन्तव्य राखेका थिए।

Previous Post

APF पकली सुन्सरी प्रथम बुद्ध मिनि गोल्डको फाइनलमा।

Next Post

बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

Radio Belaka

Radio Belaka

Related Posts

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

by Radio Belaka
देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
Next Post
बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

बेलकामा झुण्डिएर एकले गरे आत्महत्या।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

अध्यक्ष कपको उपाधी पन्चकन्या एफसिलाई, दोस्रो माझटोल एफसी।

अध्यक्ष कपको उपाधी पन्चकन्या एफसिलाई, दोस्रो माझटोल एफसी।

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

Don't miss it

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly