Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

काठमाडौं देखी धरान जादै गरेको बस बेलका नगरपालिका वडा नं ६ शान्ति चौक नजिक दुर्घटना ।

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in समाचार, स्थानीय तह
0
काठमाडौं देखी धरान जादै गरेको बस बेलका नगरपालिका वडा नं ६ शान्ति चौक नजिक दुर्घटना ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

असोज २३, बेलका । काठमाडौं देखी धरान जादै गरको बाग्मती प्रदेश ०३-००१ ख २८२७ नम्वरको यात्रु वाहक बस उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ६ शान्तिचौक नजिक दुर्घटना भएको छ।

ईलाका प्रहरी कार्यालय रामपुर बाट उद्दारमा खटिएका प्रहरी प्रतिनिधि को भनाई अनुसार उक्त बसमा चालक सहित ३४ जना रहेको तर के कति यात्रु थिए भन्ने अझै यकिन नभएको बताएका छन । घाईते हरुलाई बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाको एम्बुलेन्स मार्फत उद्दार गरी बेलका नगरपालिकाको नगर हस्पिटल पठाईएको र केही ब्यक्तिहरु सामान्य उपचार पश्चात घर पठाई सकिएको छ भने यहाँ उपचार सम्भव नभएका घाईते हरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको जस मध्ये २ जना गम्भिर घाईते भएको जानकारी प्राप्त भएको छ।

You might also like

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

बस सडक बाट लगभग ३० फिट तल खसेको र बिशेष गरी यो दुर्घटना सडक खाल्डाखुल्डी साथै अबैज्ञानिक सडक निर्माणका कारण भएको स्थानिय बासीहरुको भनाई छ। यही स्थानमा गत राती स्कुटर र आज दिउसो ३ बजे को समय आसपास बागमति प्रदेश ०१-०२६ च ७६२० नम्वरको कार दुर्घटना भएको स्थानिय बासीले बताएका छन।

पटक पटक हुने यस प्रकारका दुर्घटना न्युनिकरण का लागी सडक बिभाग र सरोकारवाला निकायले तत्काल मर्मत साथै सडकको सुधार वा समस्या पत्ता लगाएर सुधार नगरिए यस्ता गम्भिर दुर्घटना हरु बढ्दै जाने निस्चित छ ।

Previous Post

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

Next Post

मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।

Radio Belaka

Radio Belaka

Related Posts

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

by Radio Belaka
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु
स्थानीय तह

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

by Radio Belaka
फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति
समाचार

फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति

by Radio Belaka
बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास
समाचार

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

by Radio Belaka
Next Post
मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।

मानवसेवा आश्रमका टिमलाई बेलकामा स्वागत।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बुद्ध मिनि गोल्ड कपमा आयोजकको बिजय सुरुवात।

बुद्ध मिनि गोल्ड कपमा आयोजकको बिजय सुरुवात।

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly