Saturday, May 23, 2026
Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in सहकारी
0
६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२० चैत, बेलका / सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा रक्त सञ्चार केन्द्र धरान-घोपाको प्राविधिक सहयोगमा एकदिवसीय खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

You might also like

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बेलका नगरपालिका-९ रामपुरमा आयोजित उक्त कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा पुरुष १३० र महिला ४५ गरी कुल १७५ जनाले रक्तदान गरेको सहकारीका व्यवस्थापक तेजबहादुर खड्काले जानकारी दिए।

सहकारीले प्रत्येक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसरमा यस्ता सामाजिक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मोहनप्रसाद घिमिरेले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम सफल बनाउन वडा नं. ९, ४, ५ र ८ का वडा कार्यालयहरू साथै मर्निङ ग्लोरि इङलिस बोर्डिङ स्कुल बेलका-९ लिटल स्टार एकेडेमी बेलका ५, रामपुर पब्लिक एकेडेमी बेलका -९, चन्द्रमणी ज्वलर्स बेलका ९, सीता अपसेट छापाखाना बेलका-९, बिरेन्द्र मेडिकल हल बेलका ९, सरस्वती डेन्टल केयर सेन्टर प्रालि बेलका ९, ठोक्सिला कानुनि सेवा त्रियुगा १० न्यु विद्यार्थी पुस्तक पसल बेलका ९, निर्माण सप्लायर्स बेलका९, गहतराज निर्माण सेवा बेलका ९, पाथिभरा श्री ट्रेडर्ज, हाम्रो ट्रेडलिक बेलका ९ र ग्रेस इलेक्ट्रोनिक सप संस्थाहरूले सहयोग गरेका थिए। सहयोगी संस्थाहरूलाई मायाको चिनो सहित सम्मान गरिएको सहकारीका अध्यक्ष गणेश बस्नेतले बताए।

उक्त कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, वडा नं. ५ का अध्यक्ष दीपकराज रेग्मी लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

Previous Post

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

Next Post

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

Radio Belaka

Radio Belaka

Related Posts

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

by Radio Belaka
Next Post
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

Research Reveals: Drinking Coffee Could Protect Against Some Types of Cancer

APF पकली सुन्सरी प्रथम बुद्ध मिनि गोल्डको फाइनलमा।

APF पकली सुन्सरी प्रथम बुद्ध मिनि गोल्डको फाइनलमा।

Don't miss it

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित
स्वास्थ्य

कर्मचारी सम्मानसँगै भावुक बिदाइ, रामपुर फ्रेस मिटद्वारा मेरि राई सम्मानित

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास
स्वास्थ्य

बेलकामा १० शय्याको नगर अस्पताल निर्माण सुरु, मेयर कार्कीद्वारा शिलान्यास

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly