Thursday, June 11, 2026
Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in मनोरञ्जन
0
रामपुर मिनि महोत्सवमा आज सारिका घिमिरेको प्रस्तुति
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

१मंसिर, बेलका / बेलका नगरपालिका–९ रामपुर बजारमा जारी ‘रामपुर मिनि महोत्सव २०८२’मा आज (सोमबार) लोकप्रिय गायिका सारिका घिमिरे प्रस्तुति दिने भएकी छन्।

You might also like

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

नेपाली गीत–संगीत क्षेत्रकी स्थापित तथा चर्चित कलाकार घिमिरेले गाएका ‘गुन भुल्यौ’, ‘मैना चरी’, ‘हेलौ मलाई मिसकल हान्ने हुहारिउ’, ‘रातो गल्बदी’, ‘झुम्के फुली’ लगायतका धेरै गीत चर्चित मानिन्छन्।

महोत्सवमा उनी आज साँझ ९ बजेबाट १० बजेसम्म स्टेज प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा रोटेपिङ, कोलम्बस, ट्राईगन तथा बालबालिकाका विभिन्न रमाइला खेलहरू मुख्य आकर्षण बनेका छन्।

आयोजकका अनुसार महोत्सवले युवा नेतृत्व विकास, बेलका नगरको सांस्कृतिक पहिचान संरक्षण, पर्यटन तथा व्यावसायिक प्रवर्द्धनलाई लक्षित गरेको छ।

Previous Post

कुमारी बैंक रामपुर शाखाद्वारा जनता नमुना माध्यमिक विद्यालयलाई १,००० लिटरको हिल ट्याङ्की हस्तान्तरण

Next Post

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

Radio Belaka

Radio Belaka

Related Posts

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो
मनोरञ्जन

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

by Radio Belaka
Next Post
साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

साकेला शिलि ( नृत्य ) प्रशिक्षण मैनामैनीमा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

नेकपा एमालेको दोस्रो नगर अधिबेशन बाट हिराजङ राई अध्यक्ष

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

प्रथम किराँत चोक कपको उपाधी बुद्ध एकता क्लबलाई

Don't miss it

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly