Wednesday, September 3, 2025
Date
बुध, भदौ १८, २०८२
Wed, September 3, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

बेलकामा योग बिज्ञान स्वास्थ्य जागरण शिविर सुरु

Radio Belaka by Radio Belaka
६ महिना अगाडि
in स्वास्थ्य
0
बेलकामा योग बिज्ञान स्वास्थ्य जागरण शिविर सुरु
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

चैत्र ३ – बेलका। उदयपुरको बेलका नगरपालिकामा वृहत निःशुल्क योग विज्ञान एबम् स्वास्थ्य जागरण शिविर कार्यक्रम सुरु भएको छ। बेलका ६ बुद्ध चोक खेलमैदानमा आज एक औपचारिक कार्यक्रम बिच उद्घाटन गरि शिविर सुरु भएको हो।

बेलका नगरपालिकाको आयोजना, पतंजली योग समिति उदयपुरको तत्वाधान एवं ब्रदरहुड फुटबल क्लब र बुद्ध एकता फुटबल क्लबको सहयोगमा सुरु भएको योग शिविर चैत्र ९ गते सम्म बिहान ४:३० देखि ६:३० बजेसम्म संचालन हुने त्यसैगरि बालबालिकाहरुको लागि छुट्टै प्रत्येक बेलुकी ५ बजेबाट योग शिविर हुने आयोजकले बताएको छ।

You might also like

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

योग शिविर स्वस्थ्यको लागि निकै फाइदाजनक रहेकोले सबैले शिविरमा सहभागी हुनु पर्ने उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश संसद भीम पराजुली ले बताउनु भयो।

बेलका नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा नगर उप प्रमुख जिरा राई ले योग शिविरको महत्त्व र फाइदा बारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा ३ नं. वडा अध्यक्ष टंक प्रसाद आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्य, शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकाय लगायतको करिब २५० जना भन्दा बढीको सहभागीता रहेको ब्रदरहुडका अध्यक्ष रबिन तामाङले बताउनु भयो।

Previous Post

धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

Next Post

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
Next Post
निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

निर्वाचन समितिका सदस्य टंक तामाङ र कुमार थापाद्धारा आचारसंहिता उल्लंघन: सन्दर्भ सप्तकोशी बेलका सामुदायिक वनको निर्वाचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

Don't miss it

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा तीज विशेष नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम
शिक्षा

वर पिपल माबिका कक्षा १२ का विद्यार्थीले गरे कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत तथा तिज मिलन कार्यक्रम

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly