Thursday, June 4, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home सहकारी

सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न

Radio Belaka by Radio Belaka
७ महिना अगाडि
in सहकारी
0
सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

कात्तिक २५, बेलका । बेलका नगरपालिका ९, रामपुरमा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको आफ्नै हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गणेश बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)का सन्चालक शालिकराम ढकाल रहनुभएको थियो।

कार्यक्रममा संस्थाको प्रगती प्रतिबेदन अध्यक्ष गणेश बस्नेत,लेखा प्रतिबेदन कुमार राई ,लेखापरीक्षकको प्रतिबेदन र आर्थिक गतिविधि बारे कोषाध्यक्ष मोहन प्रसाद घिमिरेले राख्नु भयो ।

You might also like

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

संस्थाले असार मसान्त सम्ममा ३८ करोड १८ लाख बराबरको कारोबार गरि ९२ लाख ८२ हजार नाफा गरेको र हाल संस्थाको कुल कारोबार ४१ करोड बराबर रहेको उल्लेख गरिएको छ ।

प्रमुख अतिथि ढकालले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा सहकारी संस्था केवल वित्तीय कारोबारको माध्यम होइन, यो समुदायिक एकता, विश्वास र साझा समृद्धिको आधार हो। सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १६ वर्षको यात्रामा जुन निरन्तरता र पारदर्शिता देखाएको छ, त्यसले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ। आगामी दिनमा अझ सशक्त सेवा र सदस्यहरूको आर्थिक सशक्तिकरणमा संस्था अग्रणी रहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

यसै गरी संस्थाको इकाई साधारण सभा २०८२ कार्तिक १९ गते देखि २१ गते सम्म ८ स्थानमा इकाई भेला सम्पन्न गरि आज निर्णय प्रमाणीकरण गरेकोछ भने संस्थाको बस्तु तथा सेवा उपभोग गरि उत्कृष्ट हुने सदस्य र कर्मचारी गरि १२ जनालाई सम्मान गरिए थियो ।

कार्यक्रममा बिशेष अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत,जनप्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार,बित्तिय संस्थाका अध्यक्ष तथा प्रतिनिधि,संस्थाका संस्थापक पदाधिकारी, संस्थाका समिती सदस्यहरु,उपसमिति र इकाई सभाका प्रतिनिधिहरु गरि १२९ जनाको उपस्थिति रहेको थियो ।त्यसै गरी कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष छाया राईले राख्नु भयो भने सचिब दमन कटवालले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

Previous Post

बेलकामा आधारभूत तहका शिक्षकहरूको पाँचदिने क्षमता विकास तालिम सम्पन्न

Next Post

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

Radio Belaka

Radio Belaka

Related Posts

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता
सहकारी

६९औँ सहकारी दिवसमा बेलका-९ मा रक्तदान, १७५ जनाको सहभागिता

by Radio Belaka
महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न
सहकारी

महिला साना किसान सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Radio Belaka
सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न
सहकारी

सहयोगी साकोस संस्थाको आयोजनामा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सप्पन्न

by Radio Belaka
बेलकामा १५४ जनाले गरे रक्तदान।
सहकारी

बेलकामा १५४ जनाले गरे रक्तदान।

by Radio Belaka
महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न
सहकारी

महिला साना किसानको १३औं वार्षिक साधारणसभा सम्पन्न

by Radio Belaka
Next Post
रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

रामपुर मिनि महोत्सव–२०८२ बेलकामा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

बेलकामा विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न

Don't miss it

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly