Monday, October 27, 2025
Date
सोम, कार्तिक ११, २०८२
Mon, October 27, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home तपाइको सृजना

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in तपाइको सृजना
0
“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

You might also like

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।

XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

“सबल आर्थिक, सामाजिक र भौतिक पूर्वाधार बेलका नगर विकासको प्रमुख आधार” भन्ने मूल नाराका साथ बेलका नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको उक्त अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा बेलका नगरभित्रका ४४ जना महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य बीमा दर्ता सहयोगीहरू सहभागी थिए। कार्यक्रममा नगरप्रमुख अशोक कार्की, उप–प्रमुख जिरा राई, नि. प्रमुख प्रशासकीय अधिकृत, वार्ड नं. ३ का वडा अध्यक्ष, तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा नगरप्रमुख अशोक कार्कीको हातबाट सहभागी महिला स्वास्थ्य स्वयंसेविका र बीमा दर्ता सहयोगीहरूलाई प्रोत्साहन स्वरूप छाता र झोला वितरण गरिएको थियो। स्वास्थ्य तथा मानसिक चेतनाको सशक्त सन्देश फैलाउन गरिएको यो कार्यक्रमले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सक्षम र जानकार बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेका छन्।

Previous Post

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

Next Post

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा किरात राई कलाकार संघको समिति गठन।
जीवन शैली

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

by Radio Belaka
बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।
जीवन शैली

बेलकामा लेखा व्यवस्थापन तथा कर परामर्श तालिम सम्पन्न।

by Radio Belaka
बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।
तपाइको सृजना

बेलका न.पा. घुमौला.. बोलको गीतको म्युजिक भिडियो सार्बजनिक।

by Radio Belaka
Next Post
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

त्रियुगा क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

त्रियुगा क्लब मैनारानी गोल्डकपको सेमिफाइनलमा

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

चैत्र २८ गते दिपक लिम्बु र प्रबिशा बेलका आउदै

Don't miss it

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो
मनोरञ्जन

किरात खालिङ राई उत्थान संघ केन्द्रिय कार्य समितीले २०८२ सालको देउसी भैलो कार्यक्रम भब्य रुपमा मनायो

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि
खेलकुद

दोस्रो नगर कप जनप्रतिनिधि,कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न, बेलका -६का कर्मचारी टिमलाई दोस्रो नगर कपको उपाधि

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय
खेलकुद

सेतिखोला भिमफेदी रंगशालामा दोस्रो नगर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलको नेटबल द्वारा निर्णय

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त
खेलकुद

जनता नमुना माध्यमिक विद्यालय, गुरुङचौरी द्वारा भलिबल प्रशिक्षक नियुक्त

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न
मनोरञ्जन

कतारमा किरात राई यायोक्खाको २२औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly