Tuesday, July 1, 2025
Date
मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

Radio Belaka by Radio Belaka
१ हप्ता अगाडि
in Uncategorized
0
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

बेलका / बालबालिकाको अधिकार संरक्षण तथा प्रवर्द्धनमा स्थानीय तहको भूमिकालाई सशक्त बनाउने उद्देश्यले बेलका नगरपालिकामा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। श्रम तथा रोजगार कार्यालय, विराटनगरको आयोजनामा नगर सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बेलका नगर प्रमुख अशोक कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य लगायत वडाध्यक्ष, महिला तथा बालबालिका शाखा प्रमुख, रोजगार शाखा प्रमुख, सामाजिक शाखा प्रमुख तथा नगरस्तरीय बाल सञ्जालका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बालश्रम, बालअधिकारका चुनौती, समाधान तथा स्थानीय तहको दायित्वबारे गहन छलफल गरिएको छ। प्रमुख अतिथि नगरप्रमुख कार्कीले बालबालिकालाई सुरक्षित, शिक्षित र सशक्त बनाउन पालिकाले निरन्तर पहल गर्दै आएको बताउनुभयो। साथै, उहाँले समुदाय, विद्यालय र अभिभावकबीचको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभयो। कार्यक्रममा बालश्रम न्यूनीकरण, विद्यालय पहुँच, पोषण तथा मानसिक स्वास्थ्यजस्ता सवालमा स्थानीय सरकारका रणनीति तथा आगामी योजनाहरूको समेत चर्चा गरिएको थियो।

You might also like

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

Previous Post

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Next Post

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

by Radio Belaka
मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि
Uncategorized

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

by Radio Belaka
दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न
Uncategorized

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

by Radio Belaka
नवराज कुँवर नेसनल क्यापिटलबाट सम्मानित
Uncategorized

नवराज कुँवर नेसनल क्यापिटलबाट सम्मानित

by Radio Belaka
Next Post
बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलका नगरमा जारी चौथो मेयर कप आजको खेलमा यलम्बर र नेप्सेको जित

बेलका नगरमा जारी चौथो मेयर कप आजको खेलमा यलम्बर र नेप्सेको जित

United And City Dispute The Blame for Manchester Derby Tunnel Bust-up

Don't miss it

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु
स्थानीय तह

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”
तपाइको सृजना

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई
खेलकुद

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly