Saturday, September 19, 2026
Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली, तपाइको सृजना, मनोरञ्जन, समाचार
0
बेलकामा किरात राई कलाकार संघको समिति गठन।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२४ बैशाख २०८१ – बेलका। उदयपुरको बेलका नगरपालिकामा किरात राई साँस्कृतिक कलाकार संघको समिति गठन भएको छ। बेलका ९ कमलाबारी साकेला पार्कमा बिबेक राई (शङ्कर राई भोले बाबा) को अध्यक्षतामा ९ सदस्यको समिति आज गठन भएको हो।

उपाध्यक्षमा चादनी राई, सचिबमा बद्रीबिक्रम राई, कोषाध्यक्षमा बिनु राई, सदस्यमा बर्षा राई, मिलन राई, सुनिता राई, भिषण राई र लक्ष्मी राई सर्वसम्मत चयन भएका छन।

You might also like

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

किरात राई यायोक्खा केन्द्रिय कार्य समितिका सदस्य मनिकुमार राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किरात राई यायोक्खा पुर्व दक्षिण कोरियाका उपाध्यक्ष महेन्द्र राई, वर्तमान प्रदेश १ का सदस्य प्रमोद जङ्ग राई, फोनिजका उपाध्यक्ष राजेन्द्र दुष्ट, जिल्ला सचिब सुरेन्द्र खालिङ, चौदण्डिगढी नगर कमिटी अध्यक्ष शशी राई, किरात राई साँस्कृतिक कलाकार संघ उदयपुरका कार्यबाहक अध्यक्ष संरक्षक राई, सदस्य प्रेम जङ्ग किराती, नेपाल आदिवासी जनजाति महासंघ बेलका नगर समितिका उपाध्यक्ष राम प्रसाद राई लगायतको उपस्थिति रहेको थियो।

किरात राई यायोक्खा बेलका नगर कार्य समितिका सचिब प्रविण वान्तावा राई को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राम प्रसाद राई ले स्वागत मन्तव्य राखेका थिए भने कविता राई(मिक्की) ले कार्यक्रम सन्चालन गरेकी थिइन।

Previous Post

झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रा माथी गोली प्रहार

Next Post

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

by Radio Belaka
बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

by Radio Belaka
भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

by Radio Belaka
बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

by Radio Belaka
Next Post
रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

रक्ष कुमार राई को १० बिश्व कीर्तिमान।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

प्रथम बेलका भेट्रान फुटबल प्रतियोगिताको उपाधि मधेली भेट्रान FCलाई

रामपुर बजारको दायाँबायाँको भाग पिच हुँदै।

रामपुर बजारको दायाँबायाँको भाग पिच हुँदै।

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly