Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्वास्थ्य

रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्वास्थ्य
0
रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२२ मङ्सिर – बेलका। उदयपुरको बेलका नगरपालिका ९ रामपुर स्थित बेलका नेटवर्क प्रा.लि.(रेडियो बेलका) संचालक तथा शेयर सदस्य जिवन सुप्तिहाङ राई को असामयिक निधन भएको छ। गत राति करिब २:३० बजे उनको निधन भएको हो।

राई को गत राति उपचारको क्रममा बिराटनगरको नोबेल हस्पिटलमा प्रेसरको कारण निधन भएको हो। जिवनको स्थाइ घर चौदण्डिगढी नगरपालिका ४ सावली हो भने उहाँ केही बर्ष देखी धरानमा बसोबास गर्दै आउनु भएको थियो। यस रेडियोको संचालक तथा शेयर सदस्य राई सामाजिक, राजनीतिक तथा समाजसेवामा समेत समर्पित थिए।

You might also like

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

Previous Post

बेलका ९ को वडाध्यक्षमा माओवादीका भरत निर्वाचित

Next Post

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वास्थ्य

बेलकामा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार
स्वास्थ्य

बेलका नगर अस्पतालमा स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

by Radio Belaka
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न
स्वास्थ्य

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

by Radio Belaka
सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने
स्वास्थ्य

सहयोगी युवा हातहरुको आयोजनामा एक दिने दन्त रोग जाँच शिविर हुने

by Radio Belaka
बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन
जीवन शैली

बेलका नगरपालिकाको १५औँ अधिवेशन उद्घाटन

by Radio Belaka
Next Post
बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

बेलका नगरपालिकामा प्रथम क्रिकेट उपमेयर कपका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

७ करोड लगानीको होटल कोसी प्यालेस उद्घाटन।

७ करोड लगानीको होटल कोसी प्यालेस उद्घाटन।

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

बेलकामा किरात राई कलाकार संघको समिति गठन।

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly