Sunday, March 22, 2026
Date
शनि, चैत्र ७, २०८२
Sat, March 21, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

बेलका ९ को वडाध्यक्षमा माओवादीका भरत निर्वाचित

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्थानीय तह
0
बेलका ९ को वडाध्यक्षमा माओवादीका भरत निर्वाचित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१८ मंसिर, बेलका । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा नेकपा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा नेकपा एमालेका मोहन खड्काले ५२५ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नवीन बस्नेतले ४०४ मत पाए ।

You might also like

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

बेलका ९ मा गएरातिदेखि मतगणना सुरु भए पनि बदर मतको विषयमा विवाद हुँदा गणना रोकिएको थियो । बदर भएका मत पुन: गणना गर्ने सहमति भएपछि सोमबारबाट फेरि मत गणना भएको हो ।

निर्वाचन आयोगका अनुसार बेलका ९ मा १ हजार ८८५ मत खसेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा रिक्त वडाध्यक्ष पदका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Previous Post

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी-belakanetwork.com.np

Next Post

रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न
स्थानीय तह

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

by Radio Belaka
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

by Radio Belaka
बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु
स्थानीय तह

बेलका नगरपालिका वडा नं ३ भाटेपुलमा शुक्रबारे पशुहाट पुन: शुरु

by Radio Belaka
नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

by Radio Belaka
कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

by Radio Belaka
Next Post
रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

रेडियो बेलका शेयर सदस्य जिवन राईको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

बेलकामा गाँजा सहित अटो चालक पक्राउ

बेलकामा गाँजा सहित अटो चालक पक्राउ

Don't miss it

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न
खेलकुद

पाँचौ मेयर कप फाइनलपूर्व बेलका भेट्रान र मधेली भेट्रानबीच मैत्रीपूर्ण खेल सम्पन्न

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नम्बर ३ फाइनलमा, वडा नम्बर ९ सँग उपाधि भिडन्त

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा
खेलकुद

पाँचौँ मेयर कप फुटबल प्रतियोगिता २०८२ पहिलो सेमीफाइनलमा वडा नम्बर ९ फाइनलमा

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित
खेलकुद

बेलकामा पाँचौ मेयर कप वडा नं. २ सेमिफाइनलमा, वडा नं. ४ (४-०)ले पराजित

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly