Wednesday, November 4, 2026
Date
मङ्ल, कार्तिक १८, २०८३
Tue, November 3, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home स्थानीय तह

अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in स्थानीय तह
0
अपाङ्गता भएका व्यक्तिका लागि भाडा छुट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१६ जेठ बेलका, उदयपुर — अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा भाडा छुट दिलाउने विषयमा बेलका अपाङ्ग संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर उप–प्रमुख जिरा राई, प्रशासकीय अधिकृत रविकिरण आचार्य, प्रहरी प्रतिनिधि, यातायात व्यवसायी र सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।

You might also like

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

सीता पौडेलले अपाङ्गताको कानुनी तथा संवैधानिक अधिकारहरूबारे सहजीकरण गर्नुभएको कार्यक्रम बेलका नगरपालिका, करुणा फाउण्डेसन नेपाल, र कोशी प्रदेश सरकारको साझेदारीमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता महिनाराण चौधरी र सञ्चालन रुवी मगरले गर्नुभएको थियो।

Previous Post

जनता नमुना मा.बि. गुरुङचौरी फाइनल प्रवेश, कोशी मा.बि. रामपुर सेमीफाइनलमा

Next Post

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

Radio Belaka

Radio Belaka

Related Posts

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

by Radio Belaka
बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

by Radio Belaka
विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

by Radio Belaka
बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण
स्थानीय तह

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

by Radio Belaka
बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

by Radio Belaka
Next Post
सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

सहयोगी युवा हातहरुद्वारा एक दिने दन्त शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा गाँजा सहित अटो चालक पक्राउ

बेलकामा गाँजा सहित अटो चालक पक्राउ

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

दोस्रो जिल्ला स्तरीय उप–मेयर पुरुष क्रिकेटका लागि बेलका नगरको टिम छनोट

Don't miss it

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश
खेलकुद

ब्रदरहुडलाई ४-० ले हराउँदै चितवन सेमिफाइनलमा प्रवेश

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित
खेलकुद

बेलका गोल्डकप : चिल्ड्रेन हार्ट एफए सुनसरीको पुनरागमन जित, गोलबजार स्पोर्टिङ क्लब २-१ ले पराजित

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी
खेलकुद

तेस्रो बेलका गोल्डकप सुरु, उद्घाटन खेलमा इस्ट स्टार स्पोर्टिङ क्लब मोरङ विजयी

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly