Wednesday, February 4, 2026
Date
बुध, माघ २२, २०८२
Wed, February 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home जीवन शैली

बुद्ध एकता क्लबको विशेष सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ।

Radio Belaka by Radio Belaka
२ वर्ष अगाडि
in जीवन शैली
0
बुद्ध एकता क्लबको विशेष सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ।
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२६ भदौ, बेलका। बुद्ध एकता क्लबको सहभागीतामा बेलका जनता क्याम्पसको सरसफाइ कार्य आज सम्पन्न भएको छ।

बुद्ध एकता क्लबको विशेष नेतृत्व, सक्रियता र सहभागीतामा भएको उक्त सरसफाइ कार्यक्रममा बेलका नगर प्रमुख अशोक कार्की, बि.ब्य.स. अध्यक्ष रमण भट्टराई, क्याम्पस प्रमुख सुमन कटुवाल, बुद्ध एकता क्लबका संस्थापक अध्यक्ष(पुर्व अध्यक्ष) तथा जनता समाजवादी पार्टी नेपाल केन्द्रिय सम्पर्क समितिका सकिव महेन्द्र राई, नेकपा एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ, जनता समाजवादी पार्टी नेपाल बेलका नगर कमिटी अध्यक्ष सुरेन्द्र खालिङ त्यसैगरी बुद्ध एकता क्लबका अध्यक्ष धन कुमार राई, अन्य पदाधिकारी, खेलाडीहरु र स्थानीयहरुको सहभागीता रहेको थियो।

You might also like

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

बेलका जनता क्याम्पस बेलकाको एक मात्र क्याम्पस हो। जहाँ ४ बर्षे व्यवस्थापन(बि.बि.एस.) संकाय संचालम हुँदै आएको छ। बेलकाको एक मात्र क्याम्पस भए पनि विद्यार्थी सङ्ख्या कमि, अन्य विभिन्न कारणले क्याम्पसमा नियमित पठनपाठन नहुदा केहि जन गुनासोहरु समेत खेपिरहेको अवस्थामा अहिले भने बेलका नगर सरकार तथा क्याम्पस परिवार क्याम्पसलाई राम्रो बनाउनको लागि सबै अग्रसर रहेका छन।

अहिलेसम्म व्यवस्थापन संकाय मात्रै संचालन हुँदै आएको क्याम्पसमा आगामी दिनमा शिक्षा, कृषि संकायको लागि पनि पहल भइरहेको स्रोतले जनाएको छ। वास्तवमा बेलका जनता क्याम्पस बेलका नगरपालिका कै एक मात्र क्याम्पस भएकोले सबै मिलेर यसलाई एक नमुना क्याम्पस बनाउन तर्फ अग्रसर हुन आवस्यक देखिन्छ।

Previous Post

एमाले उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन।

Next Post

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

Radio Belaka

Radio Belaka

Related Posts

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न
जीवन शैली

महिला सशक्तीकरण सन्देश सहित उदयपुरमा मोटरसाइकल र्‍याली सम्पन्न

by Radio Belaka
डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण
जीवन शैली

डा. बालकृष्ण थापा मगर द्वारा स्वास्थ्य, सिप र जीवन संघर्ष सम्बन्धीत प्रशिक्षण

by Radio Belaka
बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन
जीवन शैली

बेलका नगर अस्पताल परिसरमा गणेश मन्दिरको उद्घाटन

by Radio Belaka
भाइरल बोप्ताङ डाँडामा सरसफाइ
जीवन शैली

भाइरल बोप्ताङ डाँडामा सरसफाइ

by Radio Belaka
बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु
जीवन शैली

बेलका ४ मा कृषि, पशुपन्छी तथा मत्स्य सिकाइ केन्द्र उद्घाटन, सेवा सञ्चालन सुरु

by Radio Belaka
Next Post
अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

अन्तर बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामपुर पब्लिक एकेडेमी कि पुष्पा अधिकारी प्रथम।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

कार्यसम्पादनमा जिल्लाकै अन्तिम बेलका नगरपालिकास।

कार्यसम्पादनमा जिल्लाकै अन्तिम बेलका नगरपालिकास।

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

प्रथम आमन्त्रित बेलका च्यालेन्ज कप २०८१ को उपाधि बुद्द एकता क्लबलाई

Don't miss it

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु
खेलकुद

दोस्रो ‘जि.एस. कप २०८२’ भव्य रूपमा सुरु

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न
खेलकुद

तेस्रो बेलका फ्रेन्डसीप कप सम्पन्न

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट
स्थानीय तह

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला द्वारा ५७९ के.जि. गाँजा नष्ट

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly