Wednesday, September 16, 2026
Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home खेलकुद

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

Radio Belaka by Radio Belaka
८ महिना अगाडि
in खेलकुद
0
इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी-

२६ पुष, बेलका / इलामको इलाम नगरपालिका – १२ साङरुम्बामा सञ्चालन भइरहेको दोस्रो माघेसक्रान्ति भेट्रान कप २०८२ फुटबल प्रतियोगितामा बेलका भेट्रान एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।

You might also like

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

बेलका भेट्रान एफसीले एक्तेन भेट्रान एफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

सुकेपोखरी खेलकुद समिति द्वारा आयोजित प्रतियोगिता सुकेपोखरी खेलमैदानमा जारी छ, जहाँ १४ वटा भेट्रान टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने आयोजकले जनाएको छ। फाइनलको विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल, उपविजेताले नगद २० हजार रुपैयाँ र मेडल तथा तेस्रो स्थान हासिल गर्ने टोलीले नगद ६ हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन्।

Previous Post

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

Next Post

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

Radio Belaka

Radio Belaka

Related Posts

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

by Radio Belaka
बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

by Radio Belaka
बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

by Radio Belaka
प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

by Radio Belaka
Next Post
बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

बेलकामा किराँती नयाँ वर्ष यलेदोङ्ग ५०८६ मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

रामपुर मिनि महोत्सवमा आज अस्मिता अधिकारी र महेश काफ्ले आउने

Don't miss it

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly