Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

१३ बैशाख २०८० – बेलका। उदयपुरमा जारी, उदयपुर डान्स स्टुडियो बेल्टार द्वारा आयोजित डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट भइ अर्को राउन्डमा प्रवेश गरेका छन। बेल्टारको सिटि हलमा आज भएको बेलका, चौदण्डीगढी, त्रियुगा (गाईघाट), कटारी लगायत उदयपुर जिल्लाको विभिन्न पालिकाको पाचौं राउन्डबाट छनोट भइ आएका २५ जना मध्य २० जना छनोट भएको हो।

टप २० मा पुग्नेहरुमा गाईघाटका गरिमा तामाङ, करिना तामाङ, रिज्वल राई, सुबिना बस्नेत, स्रदा अधिकारी, सुस्मा दाहाल त्यसैगरी बेलका रामपुरका बृहस्पति राई, रस्मिना राई, आरती राई, एसिका राई, तावनी राई, सलिना बराइली, बेल्टारका प्रमिता राई, पुजा खत्री, अञ्जली बिस्वकर्मा, आयुस्मा बिस्वकर्मा, मनिता राई, पेनु तामाङ, नेपालटारका गायत्री थापा र चुहाडेका प्रेम मगर रहेका छन।

You might also like

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

टप २५ प्रतिस्पर्धीहरुलाई यहीँ बैशाख ३, ४ र ५ गते नेपालकै ख्याति प्राप्त नृत्य निर्देशक तथा कोरियोग्राफरहरुद्वारा नृत्य प्रशिक्षण(वर्कशप) समेत गराइसकेको आयोजकले जनाएको छ। उक्त वर्कशप (नृत्य प्रशिक्षण) मा सहभागी प्रतिस्पर्धीहरुलाई आज प्रमाणपत्र समेत आयोजकले वितरण गर्नु भएको छ।

अर्को छैठौं राउन्ड (टप १५ छनोट) बैशाख २३ गते बेल्टारको सिटि हलमा नै कार्यक्रम हुने उदयपुर डान्स स्टुडियोका निर्देशक तथा डान्स कोरियोग्राफेर प्रेमजङ्ग किराती(राई) ले बताउनु भएको छ।

Previous Post

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

Next Post

द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

Radio Belaka

Radio Belaka

Related Posts

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
Next Post
द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

द सिङ्गल उदयपुर डान्स च्याम्प को मेघा राउन्ड सम्पन्न, मेघा राउन्डबाट ५० जना छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

सिरिजंगा गोल्डकप उदयपुरलाई

सिरिजंगा गोल्डकप उदयपुरलाई

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

बेलका गोल्ड कप-एभरेस्ट FC सेमिफाइनलमा प्रवेश

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly