Monday, December 15, 2025
Date
सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न

Radio Belaka by Radio Belaka
३ वर्ष अगाडि
in Uncategorized
0
न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३० चैत्र २०७९ – बेलका । न्यु स्टार डान्स स्टुडियो बेल्टारको आयोजनामा एक दिने वर्कशप(नृत्य प्रशिक्षण) कार्यक्रम सम्पन्न भएको छ। न्यु स्टार डान्स स्टुडियो बेल्टार, उदयपुरद्वारा आयोजित द सिङ्गल उदयपुर डान्स च्याम्पमा सहभागीहरुको लागि बेल्टारको सिटि हलमा उक्त वर्कशप (नृत्य प्रशिक्षण) कार्यक्रम आज सम्पन्न हो।

उदयपुर जिल्लाको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, लगायत अन्य विभिन्न पालिकाबाट अडिसन राउन्डबाट छनोट भएका करिब १४० जना मध्य ९० जना आजको वर्कशपमा सहभागी रहेको थियो। वर्कशप(नृत्य प्रशिक्षण) मा दमक, झापाका कल्चर बिधामा स्वागत राई र हिपहप बिधामा सुमन राई ले प्रशिक्षण दिनु भएको छ।

You might also like

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

प्रतिस्पर्धात्मक कार्यक्रममा सहभागीहरुलाई सहज, सजिलो र नृत्यको लागि केहि थप ज्ञान होस भन्ने उद्देश्यले वर्कशपको आयोजना गरेको आयोजकले बताउनु भएको छ।

मेघा राउन्ड बैशाख १६ गते शनिबार बिहानको ८ बजेबाट बेल्टारको सिटि हलमा कार्यक्रम हुने न्यु स्टार डान्स स्टुडियो बेल्टार कि प्रोप्राइटर एवं कोरियोग्राफर कौशिला राई ले जानकारी दिनु भएको छ।

Open photo
Previous Post

डान्स च्याम्पियन उदयपुरको चौथो राउन्डबाट २५ जना छनोट, अर्को राउन्ड बैशाख ९ गते हुने

Next Post

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

by Radio Belaka
Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

by Radio Belaka
Next Post
डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

डान्स च्याम्पियन उदयपुरको पाचौं राउन्डबाट २० जना छनोट, छैठौं राउन्ड बैशाख २३ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

बेलकामा यलेदोङ ५०८४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।

बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

बेलकामा जसपा नगर समिती रुपान्तरण र युवा संघ पुनर्गठन

Don't miss it

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न
स्थानीय तह

नेपाल पूर्व प्रहरी संगठन बेलका नगरको प्रथम नगर अधिवेशन सम्पन्न

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु
समाचार

सवारी दुर्घटना भई १ जनाको मृत्यू, सोही विषयलाई लिएर बन्द गरेको अवरोध राजमार्ग सुचारु

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै
समाचार

१६ बर्षिय बालक सडकमा मृ*त फेला,प्रहरीले अनुसन्धान गर्दै

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति
मनोरञ्जन

रामपुर मिनि महोत्सवमा शनिबार नायक पल शाहको विशेष प्रस्तुति

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन
मनोरञ्जन

बेलका–१ आम्बासीमा ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ उदघाटन

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण
स्थानीय तह

कमलावारीमा साकेला स्मृति मञ्चको उद्घाटन एवं हस्तान्तरण

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly